२०७२ भाद्र ७

यी हुन हाँच्छ्युका रोचक कुरा

काठमान्डौ । नाकभित्र पसेका सुक्ष्म कणलाई बाहिर फ्याँक्न गरिने प्रतिक्रिया हो हाछ्युँ । हाछ्युँ आएपछि बोलिने शब्द देशअनुसार फरक हुन्छ । नेपालमा सरी, एक्स्क्युज मी (माफ गर्नुहोस्) भनिन्छ भने भारतमा ‘जियो’ या ‘राम’ भनिन्छ । अंग्रेजहरु  ‘ब्लेस यु’ या ‘गड’ भन्छन् भने ग्रीक या...

सबै पढ्नुहोस
२०७२ भाद्र ४

विदेशबाट के कस्तो सामान लैजाँदा कति कर लाग्छ ?

वैदेशिक रोजगारीबाट फर्कने हरेक नेपाली केही न केही सामान लिएर नै फर्कन्छन । विशेषत: ईलेक्ट्रोनिक सामानहरु त्यसमा पनि टेलिभिजन , होम थिएटर , ल्यापटप , टर्चलाईट जस्ता सामान लैजान त अनिवार्य जस्तै भएको छ । यी मध्ये पनि टेलिभिजन र सुन अधिकांसले लगेकै हुन्छन्...

सबै पढ्नुहोस
२०७२ श्रावण २३

गजल

गजल गुम्सिएका मनका कुरा,खोल्न बल्ल बाटो भेटेँ।पिडाहरु फुकाएर , आज एउटा गजल लेखेँ। हराएको मान्छे म त , भिडमा एक्लिएर, टोलाएर जुन हेरेँ , जुन भित्र तिमी देखेँ। हाँसिदिन्छु बाहिर त , के नै बिगृन्छ छ र,रोदनलाई दवाएर , आज फेरि मनमै राखेँ। लाख...

सबै पढ्नुहोस
२०७२ श्रावण २१

नयाँ नेपाल यस्तो बन्ने भयो !!!

अन्तत: दलहरुको लामो रस्साकस्सी पश्चात् ६ प्रदेशको संघिय संरचना टुंगो लाग्यो  । अब मुलुक ६ प्रदेश सहितको संघिय राज्य बन्ने पक्का । बुधबार अबेर यस्तो सहमति जुटेको हो । सिमाङ्कनको विषयमा मोटामोटि सहमति जुटिसकेको भएपनी नामाङ्कनको बारेमा छलफल हुन बाँकी रहेको बताईन्छ । यसबारेमा...

सबै पढ्नुहोस
२०७२ श्रावण १७

आज विश्व मित्रता दिवस , सबैलाई शुभकामना

आज वर्ल्ड फ्रेन्डसीप डे अर्थात विश्व मित्रता दिवस । संसार भर एक आपसमा शुभकामना आदान प्रदान गरि धुमधामका साथ मनाइँदै छ । हरेक वर्ष अगष्ट महिनाको पहिलो आइतबार यो दिवस विश्वभर मनाउने गरिन्छ । सुखमा , दु:खमा , आपत परेको बेला अथवा हरेक कठिनाईमा साथ...

सबै पढ्नुहोस
२०७२ श्रावण १६

दुई मिनेट नेताका कुरा

मुलुकमा जबजब ठुला-ठुला राजनैतिक परिवर्तनहरु हुन्छन् त्यसको पछाडि भारतको प्रत्यक्ष संलग्नता देखिंदै आईएको छ । हरेक राजनैतिक परिवर्तनको संघारमा शिर्ष नेताहरु भारत धाएका कैयन उदाहरण छन । यसपटक पनि ऐतिहासिक संविधानसभाबाट संविधान जारी गर्ने पुर्व सन्ध्यामा हाम्रा शिर्षस्थ नेताहरु लस्करै भारत धाईरहेका छन ।...

सबै पढ्नुहोस
२०७२ श्रावण १३

आज विन्डोज-१० सार्वजनिक हुँदै , अपडेट गर्नुपुर्व जान्नैपर्ने कुराहरु

माईक्रोसफ्टले आज अर्थात जुलाई २९ तारिख विश्वका १९० राष्ट्रमा एकसाथ आफ्नो बहुप्रतिक्षित तथा सबैभन्दा महत्वपूर्ण ठानिएको अपरेटिङको सिष्टम विन्डोज १० सार्वजनिक गर्दैछ । माइक्रोसफ्टले आफ्ना विन्डोज अपरेटिङ सिस्टम प्रयोगकर्ताका लागि विन्डोज १० निशुल्क अपडेटको सुविधा उपलब्ध गराउने भनेको छ । यद्यपि प्रयोगकर्ताको मनमा विन्डोज...

सबै पढ्नुहोस
२०७२ श्रावण १०

वाईफाईको पासवर्ड पत्ता लगाउन यी प्रक्रिया अपनाउनुहोस

वाईफाईको पासवर्ड भुल्नु भयो र कयौं पटक सम्झन खोज्दा पनि पासवर्ड सम्झिन सकिएन भने केहि विधि अपनाएर सहजै राउटरको पासवर्ड पत्ता लगाउन सकिन्छ । पासवर्ड सामान्य फर्म्याटमा देख्न सकिन्छ जसलाई प्रयोगकर्ताले सहजै पढ्न सक्दछन् । यो पासवर्ड आफ्नो पर्सनल वाइफाई नेटवर्कमा मात्रै काम लाग्दछ...

सबै पढ्नुहोस
२०७२ असार ३१

श्रावण महिनाको महिमा

“मानो खाई मुरि उब्जाउने महिना” अर्थात असारको बिदाई संगै आज बाट श्रावण महिनाको पदार्पण भईसकेको छ । धार्मिक , सांस्कृतिक एवं  प्राकृतिक रुपले आफ्नो छुट्टै महत्त्व र महिमा बोकेको यस  श्रावण महिनाको आगमन संगै हरेक हिन्दुजनका घर-घरमा शिवस्तुती र मन्त्रोच्चारण शुरु भईसक्यो । यो...

सबै पढ्नुहोस
२०७२ असार २७

संविधानमा यी कुरा राख – संविधानसभालाई मेरो सुझाव

* संविधानसभालाई मेरो सुझाव : १) सामर्थ्यको आधारमा बढिमा ५ प्रदेश बनाउने तर कुनै जाती वा भाषा नजोडी नामाङ्कन गर्ने । सिमा र नामाङ्कन संविधान जारी पुर्व नै टुङ्गो लगाउने । २) जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ( राष्ट्रपति ) को व्यवस्था राख्ने ।...

सबै पढ्नुहोस