२०७२ माघ १८

‪‎कांग्रेस अधिवेशनलाई हेर्दा‬

१५ गते संपन्न कांग्रेसको गाउँ तथा नगर अधिवेशनको परिणामलाई हेर्दा केही आश्चर्यजनक चमत्कारहरु देखिए । विगत देखि रहँदै आएको संस्थापन र प्रजातान्त्रिक बिचको गुटबन्दी यसपल्ट पनि सतहमा आयो । सामाजिक संजालहरुमा आएका क्रिया-प्रतिक्रिया र संबंधित क्षेत्रकै नेता-कार्यकर्ताको धारणाले पनि यसलाई प्रष्ट पारेको छ ।...

सबै पढ्नुहोस
२०७२ माघ ११

बायोडाटामा यस्ता गल्ती कहिल्यै नगर्नुस , जागिर पक्का

जागिरका लागि एकदमै महत्वपूर्ण कागजात मध्येमा बायोडाटा पर्छ । तर यहि महत्वपुर्ण डकुमेन्टमा हामी कयौं यस्ता गल्तीहरु छोडिदिन्छौं जसले गर्दा जागिर मिल्ने सम्भावना न्यून रहन्छ । हेर्नमा खासै ठुलो गल्ति नभएपनि यस्ता गल्तिहरुको असर भने ठुलो हुन्छ । त्यसैले बायोडाटा कहिँ पेश गर्नुभन्दा पहिला...

सबै पढ्नुहोस
२०७२ माघ १

अम्बिका सुनार माथी जातिय विभेद गर्ने दम्पती पक्राउ

दिपक परियार  पोखरा , २ माघ शनिबार  । कास्कीको भदौरेतामागी गाविसमा गत मंगलबार सार्वजनिक भोजमा जुठो भाँडो नमाझेको भन्दै एक दलित महिला माथी दुर्व्यवहार गर्ने गुरुङ दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय स्वास्थ चौकिमा कार्यरत अनमी अम्बिका सुनारलाई जुठो भाँडा नमाझेको भन्दै जातिय...

सबै पढ्नुहोस
२०७२ पुष ३०

भाँडा नमाझेको भन्दै दलित अनमिमाथि आक्रमण प्रयास

पोखरा, ३० पुस – कास्कीको भदौरेतामागीमा मंगलबार एक दलित अनमिमाथि आक्रमणको प्रयास भएको छ । स्थानीय भोजमा आफुले खाएको भाँडा नमाझेको भन्दै भदौरे प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अनमि अम्बिका सुनारमाथि आक्रमण प्रयास भएको हो ।  मंगलबार स्वास्थ्य चौकीमै कार्यरत सिनियर अनमि हरिकुमारी गुरुङले आफ्नो छोरा...

सबै पढ्नुहोस
२०७२ पुष २२

नेता जी – कविता

चल्न थाल्यो देशभक्तिका गाईगुँई कुरा अब । छिमेकीले धसेपछी घातैघातका छुरा जब ।। स्वाभिमान नै दाउमा राखी , मिठा कुरा गर्थ्यौ धेरै । लम्पसार हात पारी , भोक – नोट भर्थ्यौ धेरै ।। नेताजीका कुरा हुन यी , हामी जनता को नैँ हौँ र...

सबै पढ्नुहोस
२०७२ पुष १९

कमल सार्कीलाई सहयोग गर्ने हातहरुको खाचो छ ।

लेखक – मेघराज सापकोटा मेघराज सापकोटा । सपना देख्नु पर्छ भन्छन नि। बिपनामा केही गर्न सपना देख्नै पर्ने रे ! लाउँ लाउँ र खाउँ खाउँको उमेरमा कमलले देखेको सपना भने अधुरै रहने भयो । उनी अहिले रस अल खैमहको एक अस्पतालको शैयामा मृत्‍युसँग पौठेजोरी...

सबै पढ्नुहोस
२०७२ पुष ११

पत्रकार महासंघको एफएनजे अवार्डबाट परियार पुरस्कृत

११ , पुस शनिबार । नेपाल पत्रकार महासंघ युएईले ८ औँ वार्षिकोत्सवको अवसरमा युएईमा कृयशिल पत्रकार रामकुमार परियारलाई सक्रिय पत्रकारिता पुरस्कार एफएनजे अवार्ड – २०१५ ले पुरस्कृत गरेको छ । युएईको बरदुबईमा बिहिवार आयोजित पत्रकार महासंघ युएईको ८ औँ वार्षिकोत्सवमा कार्यक्रमका सभापति तथा महासंघका...

सबै पढ्नुहोस
२०७२ पुष ७

छोरीको बलात्कारीहरुलाई मृत्युदणड हुनेभएपछी पीडित दलित परिवार खुसि

कमल पन्थी/कान्तिपुर पुस ७, २०७२- भारतमा सामूहिक बलत्कारपछि हत्या गरिएकी बर्दिया राजापुर–१० टेडीयाकी २८ वर्षिया मिना सुनारका ७ अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाएपछि उनको घरपरिवारले न्याय पाएकोमा खुशि व्यक्त गरेका छन् । सुनारकी आमा सरुपाले भारतीय न्यायलयले छोरीका बलात्कारी र हत्यारालाई सजाय दिएर न्याय गरेकोमा...

सबै पढ्नुहोस
२०७२ पुष ७

अझै हटेन बालिघरे प्रथा , ५० वर्ष देखि यसैको भर

७ पुस , मंगलबार । सल्यान , मूलखोला– ५ च्युराका खिमलाल दमाईंले गाउँघरमा कपडा सिलाउन लागेको ५० वर्ष भयो । उनले अझै पनि नगदमा कारोबारो गरेका छैनन् । दलित समुदायका अगुवा भनेर चिनिने खिमलालको सातजनाको परिवार बालीघरे प्रथाबाटै पालन पोषण हुँदै आएको छ ।...

सबै पढ्नुहोस
२०७२ पुष ३

बहुप्रतिभाका धनी विरेन्द्र कुमार शाह (सफलताको कथा)

सानै उमेरमा उल्लेख्य प्रगती गर्ने व्यक्ती संसारमा कमै भेटिन्छन् । जो त्यस्ता हुन्छन् ,ती समाज र भावी पुस्ताका निम्ति आईडल सरह बन्न पुग्छन् । यसैको उदाहरण बनेका छन् – विरेन्द्र कुमार शाह , १९ । “हुने बिरुवाको चिल्लो पात” भने झैँ बाल्यवस्था देखि नै...

सबै पढ्नुहोस