२०७१ पुष १९

जन्मदिनमा विध्यालयलाई गेट उपहार

Add caption  रामकुमार परियार,११पौष करिब एक वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका मोरङ केचनाका एक युवाले आफ्नो जन्म दिनको अवसरमा आफुले अध्यन गरेको विध्यालयलाई गेट उपहार दिएका छन । हाल अमेरिकामा बस्दै आएका केचनाका सन्तोष  खरेल ले आफ्नो २८ औं जन्म दिनको अवसरमा गत...

सबै पढ्नुहोस
२०७१ पुष १९

कविता

  मगन्तव्यहिन जिन्दगीको गोरेटोमालरखराउँदै हिँड्ने यात्री हुँ म ।तीन पाङ्ग्रे जीवन रथको वाहकउहीँ दुखी सारथि हुँ म ।झुठो माया र लोभ देखाईयात्रा तोड्ने कोशिश नगर ।आवरण मा चोखो माया दर्शाईपछि धोका दिने प्रयास नगर ।टुक्रिएको छ मुटु मकहिल्यै नजोडिने गरि ।च्यातिएका छ्न अभिलाषा हरुकहिल्यै...

सबै पढ्नुहोस
२०७१ पुष १९

गित

                   आँखा मै छ तिम्रो रुप,मुटु भरी माया ।बसिदेउ न प्रिये सधैं,बनी मेरो छाँया ।।हर रात सपनिमा,तिमी मात्रै आउँछ्यौ ।सताएर किन माया ,लुकि-लुकी लाउँछ्यौ ।।आई देउ न आलिङ्गनमा,किन डराउँछ्यौ ।चोखो माया गर्छु भन्दै,किन तड्पाउँछ्यौ ।।जिउने आधार तिमि नै हौ,साच्चै भन्छु कसम ।चोट लाग्दा यो...

सबै पढ्नुहोस