२०७१ पुष २१

गित

  तिम्रो खुसी , मेरो खुसी , मेरो खुसी तिम्रैनिश्चल,अमर,अजर प्रिती,चोखो-चोखो हाम्रैदिल भित्र तिमी छ्यौ , मुटु पनि तिम्रैडाह गर्छन दुनियाँ ले ,देखि प्रिती हाम्रैमुस्कान तिम्रो एक मुस्कान,हजार खुसी ल्याउने पीडामा नि दु:ख भुली , उमङ्ग आउने भुली दिन्छु संसार म त , तिमी...

सबै पढ्नुहोस
२०७१ पुष २१

गजल

  बुझ्नै नसक्ने चरित्र श्रष्टिको विचित्र रहेछआज अनायसै तिम्रो त्यो मन ढुंगा भएछतिम्रो  हात  आजन्म थाम्छु  भन्ने मान्छेपत्तै नदिई खै कुन्नी कता सुटुक्कै गएछ रंग बदल्ने छेपारो झैँ,क्या राम्रो खुबी रहेछवसन्त मै यो मन  त आज उजाड  भएछ बाँचेकै छु आज सम्म,मुटु भरी पीडा...

सबै पढ्नुहोस
२०७१ पुष २१

एसएलसीको परिवर्तित परिक्षा प्रणाली,एक विश्लेषण

  वि.सं. १९९० देखि लागू हुँदै आएको प्रवेसिका परीक्षा अर्थात एस.एल.सि को नियमित मुल्यांकन प्रावधान लाई हालै संसोधन गरिएको छ । सामान्य  मेहनतबाट उत्तीर्ण हुँदै आएका विध्यार्थिहरु दशौ श्रेणिमा पुगेर ड्ङरङ्ग पछारिदै आएका थिए । अर्थात यो तह पार गर्नु भनेको फलामे द्वार तोड्नु...

सबै पढ्नुहोस
२०७१ पुष २०

आफ्नै कथा (संस्मरण)

कुरो २०६१ साल तिरको हुँदो हो । त्यतिबेला म कक्षा ९ मा पढ्दै थिए । माओवादी (तत्कालीन आतंककारी ) को क्रान्ति र आन्दोलन चरम उत्कर्षमा थियो । अपहरण, चन्दा आतंक, हत्या , बलात्कारले सीमा नाघेको थियो । विद्यार्थीलाई जबर्जस्ती अपहरण गरेर माओवादी सेनामा भर्ती...

सबै पढ्नुहोस
२०७१ पुष २०

जातिय विभेदको घटना गुपचुप

 १८ पौष ,ओखलढुङ्गाप्रहरीले जातीय विभेदको घटना लाई मिलापत्र गराएको छ । उपचार खर्च दिने शर्तमा  पीडकलाई माफी माग्न लगाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा ले मिलापत्र गराएको हो ।गत पौष  १५ गते सार्वजनिक धारा छोएको निहुँमा बरुणेश्वर गाविस कि लिलादेवी विक लाई कुटपिट गर्ने स्थानीय...

सबै पढ्नुहोस
२०७१ पुष २०

विच्छिको विषबाट क्यान्सर को उपचार

शल्यचिकित्सकको लागि मानिसको संवेदनशील भागको शल्यक्रिया गर्नु निकै कठीन काम हो र मस्तिष्कको संवेदनशीलता सबैभन्दा उच्च हुन्छ । तर अब छिटै डाक्टरहरुले मस्तिष्कको क्यान्सरग्रस्त कोशिकाको पहिचान गरि त्यस्ता कोशिकालाई राम्रोसँग हटाउन सक्षम हुनेछन् र त्यस कामका लागि डाक्टरहरुलाई एक खतरनाक विषले मद्दत पुर्याउनेछ ।...

सबै पढ्नुहोस
२०७१ पुष २०

आर्थिक समस्याले बाल केन्द्र लथालिङ्ग

२० पौष,मोरङ मोरङको हसन्दहमा ८ वर्ष अघि स्थापित नमुना  बाल विकास केन्द्र आर्थिक अभावका कारण लथालिङ्ग बन्न पुगेको छ । प्लान नेपाल तथा सेतो गुराँस नामक गैरसरकारी संस्थाद्वारा २०६३ सालमा हसन्दह – ७ मङ्गलबारे बजार क्षेत्रमा स्थापना गरि समुदाय लाई हस्तान्तरण गरिएको उक्त बाल...

सबै पढ्नुहोस
२०७१ पुष २०

आज बाट महिलाका लागि छुट्टै बस

जनवरी ४ , यु.ए.ईसार्वजनिक बसमा पुरुष संगै बसेर यात्रा गर्दा महिला माथी हुने दुर्व्यवहार लाई मध्यनजर गर्दै आज बाट काठमाडौमा महिलाका लागि छुट्टै बस संचालन हुने भएको छ ।बागमती यातायात व्यवसायी संघले तत्कालको लागि काठमाडौ को कलंकी देखि भक्तपुरको बालकोट सम्मको १४ किलोमीटर दुरिमा...

सबै पढ्नुहोस
२०७१ पुष १९

जन्मदिनमा विध्यालयलाई गेट उपहार

Add caption  रामकुमार परियार,११पौष करिब एक वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका मोरङ केचनाका एक युवाले आफ्नो जन्म दिनको अवसरमा आफुले अध्यन गरेको विध्यालयलाई गेट उपहार दिएका छन । हाल अमेरिकामा बस्दै आएका केचनाका सन्तोष  खरेल ले आफ्नो २८ औं जन्म दिनको अवसरमा गत...

सबै पढ्नुहोस