२०७२ चैत्र १४

जुत्ता सिलाउनेको कथा

सोनिसा पौडेल काम हेर्दा सबैलाई सानो लाग्छ, जुत्ता सिलाउने । धेरैले यसलाई गरिब र कमजोर आर्थिक हैसियत भएकाहरुले गर्ने कामको रुपमा लिने गरेका छन् । यसलाई नेपाली समाजमा दलित समुदायको एउटा जातिले गर्ने कामका रुपमा लिने गरिएको छ । तर, अहिले त्यो मानसिकतामा परिवर्तन...

सबै पढ्नुहोस
२०७२ चैत्र ८

मार्च २१ अर्थात अन्तर्राष्ट्रिय जाती तथा रंगभेद उन्मुलन दिवस

आज मार्च २१ अर्थात अन्तर्राष्ट्रिय जाती तथा  रंगभेद उन्मुलन दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी संसारभर मनाँईदै छ । दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोरा जातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको...

सबै पढ्नुहोस
२०७२ फाल्गुन २५

नारी दिवस र यसको पृष्ठभुमि

आज १ सय ६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम...

सबै पढ्नुहोस
२०७२ फाल्गुन १४

हवाई दुर्घटनाबाट बचाउने दायित्व कसको ?

तारा एयरको विमान दुर्घटना भएर २ जना विदेशी सहित २३ यात्रुको मृत्यु भएको २ दिनमै आज काष्ठमण्डप एयरको जहाज दुर्घटना भयो । अहिलेसम्म प्राप्त जानकारी अनुसार यो दुर्घटनामा  पाईलट र को-पाईलटको मृत्यु भएको र ९ यात्रु घाईते भएको बुझिएको छ , यद्यपि यो आधिकारिक...

सबै पढ्नुहोस
२०७२ फाल्गुन १०

मोबाईल ह्यांग भएर तनावमा हुनुहुन्छ भने यसो गर्नुहोस

तपाईं आफ्नो मोबाइल फोन पटक–पटक ह्यङ्ग हुने समस्याले तनावमा हुनुहुन्छ ? धन्दा नमान्नुहोस् यी ५ तरिका अपनाउनुहोस् जसले तपाईंको मोबाइललाई चलायमान बनाउनेछ । १. फोनमा सबै अनावश्यक कुराहरु छन भने डिलिट गर्नुहोस् । यसको अलावा फोनको सेटिङमा गएर स्टोरेजमा क्लिक गर्नुहोस् । त्यसको तल...

सबै पढ्नुहोस
२०७२ फाल्गुन ६

राजधानीमै किन यस्तो अपराध , आखिर कहिलेसम्म ?

मुलुक छुवाछूत मुक्त घोषणा भएको एक दशक पुग्नै लाग्दा पनि किन अझै विभिन्न बहानामा  दलितहरु कुटिईँदैछन ? छुवाछूत अन्त्यको निम्ति कानुन बनेको पनि ५ वर्ष हुन लाग्यो , जातिय विभेदलाई सामाजिक अपराधको रूपमा परिभाषित गरिएको छ । नयाँ संविधानले समेत यो कुरालाई स्विकारेको छ...

सबै पढ्नुहोस
२०७२ फाल्गुन ५

आइईएलटिएस के हो , किन चाहिन्छ ?

इन्टरनेसनल इंग्लिस ल्यांग्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस) अंग्रेजी भाषाको दक्षता परीक्षण गर्ने भरपर्दो माध्यम हो । अंग्रेजी भाषाको दक्षता परीक्षण गर्ने अरू तरिका पनि छन् । नेपालबाट खासगरी दुईवटा प्रयोजनका लागि आइइएलटिएस दिने गरिन्छ । विदेश अध्ययनमा जाने विद्यार्थीका लागि तथा विदेशमा वर्क पर्मिट तथा...

सबै पढ्नुहोस
२०७२ फाल्गुन ३

अन्तरजातीय बिहेका कारण परिवारै गाउँनिकाला

जाजरकोट , फाल्गुन ३, २०७२ ।दलितले ठकुरीकी छोरी बिहे गरेपछि स्थानीय बासिन्दाले दम्पतीलाई गाउँनिकाला गरेका छन् । गर्खाकोट ३ का गणेश चँदारा र ज्योति शाह चार महिनाअघि गाउँनिकाला भएका हुन् । गाउँमा बस्न नपाउने मात्र होइन, उक्त जोडीले आगामी वैशाखमा हुने कक्षा १२ को वार्षिक परीक्षासमेत दिन...

सबै पढ्नुहोस
२०७२ माघ २८

अन्तरजातीय विवाहकै कारण १० वर्ष जेल बसेर छुटेका सुमनको कथा

म्याग्दी, माघ २८ –  ‘बाल्यकालमै हुर्किएको प्रेमले जेलको बास गराउँछ भन्ने बुझेको भए विवाह त के, कर्के नजरले पनि हेर्ने थिइन उनलाई’ अन्तरजातिय विहेका कारण १० वर्ष कारागार बसेर जेलमुक्त हुँदा बाबियाचौर-४ म्याग्दीका सुमन सुनारसँग बाँकी छ त केवल यही शब्द मात्र । उहाँको...

सबै पढ्नुहोस
२०७२ माघ १८

‪‎कांग्रेस अधिवेशनलाई हेर्दा‬

१५ गते संपन्न कांग्रेसको गाउँ तथा नगर अधिवेशनको परिणामलाई हेर्दा केही आश्चर्यजनक चमत्कारहरु देखिए । विगत देखि रहँदै आएको संस्थापन र प्रजातान्त्रिक बिचको गुटबन्दी यसपल्ट पनि सतहमा आयो । सामाजिक संजालहरुमा आएका क्रिया-प्रतिक्रिया र संबंधित क्षेत्रकै नेता-कार्यकर्ताको धारणाले पनि यसलाई प्रष्ट पारेको छ ।...

सबै पढ्नुहोस