नेपाली जनसम्पर्क समिती युएईले धुमधामका साथ होलि मनायो (भिडियो सहित)
रामकुमार परियार ७ मार्च,युएई । शुक्रवार स्वदेशमा रंगहरुको पर्व होलि मनाईरहँदा प्रवासममा कार्यरत नेपाली हरुले समेत भरपुर मनोरञ्जनका साथ हंगामा मच्चाएका छन । युएईको नेपाली जनसम्पर्क समिती द्वारा आयोजित होलि विशेष सांगितिक कार्यक्रम मा सयौँ नेपाली एउटै थलोमा झुमेर धुमधामका साथ होलि हंगामा मच्चाएका...