२०७३ भाद्र २८

मस्तिष्क

मस्तिष्कको काम सोच्ने हो । विश्लेषण गरेर सहि गलत छुट्याई सहि निश्कर्ष लिने हो । तर हामि विश्लेषण गर्ने भन्दा पनि सोच्ने काम बढी गर्दछौँ । बरु सहि गलत छुट्यादैनौ हामी , झट्ट निर्णय लिई हाल्छौँ । विश्लेषण गर्ने काममा हाम्रो अभ्यास ज्यादै कम...

सबै पढ्नुहोस
२०७३ श्रावण ११

श्रावण महिना र यसको महिमा

“मानो खाई मुरि उब्जाउने महिना” अर्थात असारको बिदाई संगै श्रावण महिनाको पदार्पण भईसकेको छ । धार्मिक , सांस्कृतिक एवं  प्राकृतिक रुपले आफ्नो छुट्टै महत्त्व र महिमा बोकेको यस  श्रावण महिनाको आगमन संगै हरेक हिन्दुजनका घर-घरमा शिवस्तुती र मन्त्रोच्चारण शुरु भईसक्यो । यो महिनालाई आराद्यदेव...

सबै पढ्नुहोस
२०७३ श्रावण १

फेसबुकबाट जोडिएको एउटा प्रेम

बेबि , नियतीको खेल पनि क्या गजब छ हगि ? हिजोसम्म हामी अलग अलग बाटोमा थियौं । गन्तव्य पनि अलग । लाग्थ्यो तिमी पुर्व जाँदै छौ म पश्चिम । तर आज हामी एउटै दिशाको यात्री बनेका छौँ । गन्तव्य पनि एउटै । तिम्रो विचार...

सबै पढ्नुहोस
२०७३ असार ३१

ठगहरु देखि सावधान हुनुहोला – भोगाई

रामकुमार परियार गत शनिबार मैले बरदुबईमा भोगेको एउटा घटना लेख्दैछु । साँझपख म अबुधाबी फर्कने तयारीमा थिएँ । पुलिस स्टेसन नजिकैको चौबाटोमा साथीसंग गफ गर्दै थिएँ । एकजना आफुलाई भारतीय बताउने व्यक्ती मेरो सामुन्ने आयो । मेरो अनुहारमा हेर्दै तेरो अनुहारमा त डण्डिफोर र...

सबै पढ्नुहोस
२०७३ असार १२

आज आफ्नै बारेमा लेख्दै छु

मलाई राम्ररी चिन्ने साथीहरू पित्रुके भन्नुहुन्छ । किनकी मलाई सानोतिनो कुराले पनि चित्त दुखी हाल्छ । कसैको दु:ख देखेँ भने आँसु खसी हाल्छ । बरु दुई वचन सहन्छु , फर्काउन चाहन्न । बरु एक्लै रुन्छु । कसैसँग पनि नराम्रो नहोस भन्ने मेरो चाहना ।...

सबै पढ्नुहोस
२०७३ जेष्ठ २१

ज्येष्ठ २१ र छुवाछूत मुक्ती

आज ज्येष्ठ २१ , अर्थात जातिय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस । वि.सं २०६३ साल ज्येष्ठ २१ गते , अर्थात आजकै दिन तत्कालीन संसदले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । करिब ३५ सय वर्ष अघिदेखी जरा गाढेर बसेको जातिय विभेदलाई तत्कालीन...

सबै पढ्नुहोस
२०७३ बैशाख ६

कलाकारलाई नरुवाउँ , सम्मान गरौ

रामकुमार परियार हिजो साँझ ७ बजे नायिका प्रियंका कार्किले एउटा स्टाटस लेखिन । “मेरो मन रुवाउनेहरुको लागि…” भनेर । त्यो पढ्दै गर्दा मन धेरै दुख्यो । जबकी एक मिनेट पढ्दैमा मेरो मन दुख्यो भने रातदिन भोग्दा उनको मन कति रोएको होला ? हामी कलाकारलाई...

सबै पढ्नुहोस
२०७३ बैशाख ४

मृगौला रोगी तेजबहादुर नेपालीलाई सहयोगको अपिल

बिरामी तेज बहादुर नेपालि  रामकुमार परियार , ४ बैसाख , शनिबार  । मरुभूमिमा दु:ख गरि जोडेको सारा सम्पत्ती उपचारमा सक्दा पनि रोगबाट उम्कन नसकेका मोरङ ईटहराका मृगौला रोगी तेज बहादुर नेपाली ‘विक्रम’ ले मृगौला प्रत्यारोपणका निम्ति आर्थिक सहयोगको याचना गरेका छन् । दुवै मृगौला फेल...

सबै पढ्नुहोस
२०७३ बैशाख १

नयाँ वर्षको शुभकामना !!!

नयाँ वर्ष २०७३ सालको पुनित अवसरमा तपाईं लगायत तपाईंको परिवारमा सुख , शान्ति , सम्वृद्दी एवं उत्तोरत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु । यहाँका हरेक ईच्छा , चाहना एवं योजनाहरु सफल हुन , मुलुकमा जारी राजनीतिक अस्थिरताको अन्त्य होस , सम्पुर्ण नेपाली बिच भाईचारा...

सबै पढ्नुहोस
२०७३ बैशाख १

२०७२ लाई फर्केर हेर्दा

समग्रमा २०७२ मेरा निम्ति औषत रह्यो । यद्यपि मुलुकले अपुरणिय क्षति बेहोरेको परिप्रेक्ष्यमा खुसी भने रहेन । एकातिर शुरूवातमै महाविपत्तिले लगभग १० हजारको ज्यान लियो , लाखौंलाई घरबार विहिन बनायो । त्यतिनै संख्यामा अभिभावकविहिन बने भने कैयनको सिउँदो पुछियो । भुकम्प पछिको जटिल परिस्थितिको...

सबै पढ्नुहोस