२०७२ जेष्ठ २४

दलित अधिकारका कुरा फेसबुकमा होईन फिल्डमा गरौं !!!

सामाजिक संजालमा जातिय विभेद , दलित , उन्मुक्ति जस्ता कुराहरु हेर्दा-हेर्दा दिक्क लागि सक्यो । दलित अधिकारको क्षेत्रमा काम गर्छु भनेर चिनाउन गरिएका यस्ता पोस्टहरुको यथार्थता र आवश्यकताबारे सोच्दैछु । कोठामा बसेर संचारमाध्यमहरुमा छाएका त्यस सम्बन्धी सामाग्री हुबहु सारेर पोस्ट गर्दै गर्दा “यो केका...

सबै पढ्नुहोस
२०७२ जेष्ठ २१

सार्थक विहिन छुवाछुत मुक्तीको घोषणा – के घोषणा ?

आज जेठ २१ गते अर्थात नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दिन । ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात पुनर्स्थापित संसद्ले २०६३ साल जेठ २१ गते अर्थात आजैका दिन नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । कागजी पुस्तकको चौघेरा भित्र सिमीत छुवाछुत मुक्तिको घोषणा...

सबै पढ्नुहोस
२०७२ जेष्ठ १९

अबदेखि निम्न काममा नेपालीहरु क्यानडा जान पाउने

१९ जेठ , काठमाडौं ।नेपाल सरकारले विभिन्न २१ वटा शिप जानेका व्यक्तिहरुलाई दक्ष जनशक्तिका रुपमा क्यानडा लैजान सिफारीस गरेको छ । क्यनेडीयन श्रम मन्त्री केल्ली लेइचसले नेपाली कामदार क्यानडा लैजान इच्छुक भएको बताएपछि नेपाल सरकारले क्यानेडीयन सरकारलाई २१ वटा भिन्ना भिन्नै क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति...

सबै पढ्नुहोस
२०७२ जेष्ठ १९

एकछिन हल्का रमाईलो गरौँ है त !!!

युद्धको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै युवतीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थाले , एउटी बुढी महिला पनि उनिहरु सँगै भाग्न थालिन । एउटि केटीले सोधिन :  आमा तपाईं किन भाग्नु भएको ? खतरा...

सबै पढ्नुहोस
२०७२ जेष्ठ १६

बहराईनमा नेपाली सांगीतिक साँझ-२०७२ हुँदै

३१ मे , युएई ।गत वैशाख १२ गतेको महाभुकम्प प्रभावितलाई राहत सहयोग उपलब्ध गराउने उद्देश्यले आगामी जुन १२ तारिख बहराईनमा विशेष सांगितिक कार्यक्रम हुने भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा बहराईनमा कार्यरत नेपाली युवाहरुको एउटा समुहले महाभुकम्प प्रभावितहरुका निम्ति राहत संकलन गर्न आगामी जुन...

सबै पढ्नुहोस
२०७२ जेष्ठ १५

औचित्यहिन गणतन्त्र दिवसको शुभकामना !!!

गणतन्त्र , प्रजातन्त्र , लोकतन्त्र …यस्ता जुनसुकै पर्यायको पछि तन्त्र झुण्डिए पनि तन्त्र तन्त्र नै रहेछ । शाषक आखिर शाषकै रहेछ । राजतन्त्रको नाउँमा दशकौँ एउटै परिवारका छोरा नातिद्वारा शाषित भयौँ,त्यसपछि प्रजातन्त्र जोडेर त्यही समुहले वर्षौं शासन गर्‍यो । पुनः लोकतन्त्र को नाउँमा पुरानै...

सबै पढ्नुहोस
२०७२ जेष्ठ १३

सद्भावना नेतृ सरिता गिरिद्वारा चेतावनी

भूकम्प पीडितलाई तराईमा पुनःवासको व्यवस्था गर्न नहुने भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानीएकी सद्भावना पार्टीकी नेतृ सरिता गिरीले सामाजिक सञ्जालका प्रयोगकर्तालाई आफु विरुद्ध नखनिन उनले आफ्नो सामाजिक संजालमार्फत  अन्तिम चेतावनी दिएकी छिन् । उनले आफ्ना विरुद्ध अभद्र व्यावहार भए कानुनी उपचारमा लाग्ने संकेत समेत गरेकी...

सबै पढ्नुहोस
२०७२ जेष्ठ ७

पहाडी महिलालाई वेश्या भने सिके राउतले

मधेशलाई नेपालबाट अलग्याउने अभियान नै चलाएका सिके राउतले पछिल्लो पटक दिएको अभिव्यक्ति निक्कै आपत्तिजनक छ । देश महाभूकम्पमा प्रताडित भइरहेका बेला उनले पहाडीलाई मधेशमा आश्रय दिन नहुने मात्रै होइन, पडाडीको वेश्यावृत्ति गर्ने पुर्ख्यौली पेशा यौन व्यवसाय भएको भन्दै उनीहरुलाई मधेशमा वस्न दिन नहुने आशयको...

सबै पढ्नुहोस
२०७२ जेष्ठ ७

भुकम्प पीडितलाई सहयोग गर्ने सजिलो तरिका

काठमाडौं , जेठ ७ ।वैशाख १२ गते आएको विनाशाकारी भूकम्पपछि पीडितहरुका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आफू सक्दो सहयोग गरिरहेका छन् तर जो सँग क्षमता छैन उसले पनि सहयोग गर्न चाहन्छ भने त्यसको लागि पनि व्यवस्था गरिएको छ । अब १०० रुपियाँ पनि पीडितका...

सबै पढ्नुहोस