पुनर्निर्माणका लागि जुट्यो ३ खर्ब २६ अर्ब ! रामकुमार परियार | २०७२ असार १० १० असार, काठमाडौं । भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न सहयोग जुटाउन आयोजना गरिएको अन्तराष्ट्रिय सम्मेलनमा विहीबार ३ खर्ब २६ अर्ब रुपैयाँ जुटेको छ । सहयोगको यो अंक अझै बढ्ने अनुमान गरिएको छ ।