समाचार · २०७२ असार १५ 0

संविधानसभा भित्रै संविधानको मस्यौदा च्यातियो


रामकुमार परियार    | २०७२ असार १५


१६ असार, काठमाडौं । मंगलबार राति बसेको बैठकमा सभापति कृष्ण सिटौलाले संविधानसभा मा पेश गरेको संविधानको एकीकृत मस्यौदा असन्तुष्टि मधेसवादी दलका सभासदहरुले च्यातेका छन् । संविधानसभा भित्रै असन्तुष्ट  मधेसवादी दलका सभासदले मस्यौदा च्यातेको अनलाईन हरुमा खबर छ ।