समाचार · २०७२ श्रावण २१ 1

नयाँ नेपाल यस्तो बन्ने भयो !!!


रामकुमार परियार    | २०७२ श्रावण २१


अन्तत: दलहरुको लामो रस्साकस्सी पश्चात् ६ प्रदेशको संघिय संरचना टुंगो लाग्यो  । अब मुलुक ६ प्रदेश सहितको संघिय राज्य बन्ने पक्का । बुधबार अबेर यस्तो सहमति जुटेको हो । सिमाङ्कनको विषयमा मोटामोटि सहमति जुटिसकेको भएपनी नामाङ्कनको बारेमा छलफल हुन बाँकी रहेको बताईन्छ । यसबारेमा आज थप छलफल हुने ।