समाचार · २०७२ जेष्ठ १३ 0

सद्भावना नेतृ सरिता गिरिद्वारा चेतावनी


रामकुमार परियार    | २०७२ जेष्ठ १३


भूकम्प पीडितलाई तराईमा पुनःवासको व्यवस्था गर्न नहुने भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानीएकी सद्भावना पार्टीकी नेतृ सरिता गिरीले सामाजिक सञ्जालका प्रयोगकर्तालाई आफु विरुद्ध नखनिन उनले आफ्नो सामाजिक संजालमार्फत  अन्तिम चेतावनी दिएकी छिन् ।

उनले आफ्ना विरुद्ध अभद्र व्यावहार भए कानुनी उपचारमा लाग्ने संकेत समेत गरेकी छिन । गिरीले आफु गालिगलौज गर्नेहरुका विरुद्ध कारबाहीका लागि प्रकृया चलाउन तयार भएको समेत बताएकी छिन ।