समाचार

२०७२ जेष्ठ २

क्यानडा जाने सजिलो प्रक्रिया – एक्सप्रेस प्रणाली

क्यानडा सरकारले २०१५ को सुरुवात देखि नै Express Entry प्रणाली मार्फत बिदेशीहरुलाई स्थायी बसोबास भिसा (Permanent Residence Visa) प्रदान गर्दैछ । उक्त Express Entry Program मा कुनै पनि उमेर, व्यवशाय, शैक्षिक योग्यताको व्यक्तिले आवेदन गर्न पाउने छन् । क्यानडा सरकारद्धारा प्रकाशित विवरण अनुसार यसरी...

सबै पढ्नुहोस
२०७२ बैशाख २८

मान्छेको टाउको काटेर अर्कैको जिउमा जोडियो

वैशाख २७ गते साउथ अफ्रिका ।विश्वमै पहिलोपल्ट  टाउकोको सफल प्रत्यारोपण भएको छ । जोहेन्सवर्ग साउथ अफ्रिका शल्यचिकित्सकको समूह टाउको प्रत्यारोपण गर्न सफल भएको हो । १९ घण्टाको अप्रेसन पछि चिकित्सकहरुको समूहले टाउको प्रत्यरोपण गरेको हो । चिकित्सकले हड्डीको क्यान्सर भएका ३६ वर्षीय पाउल हर्नर...

सबै पढ्नुहोस
२०७२ बैशाख २५

भुकम्प पीडितलाई घर बनाउन बैंकहरुले १५ देखि २५ लाखसम्म दिने

२५ वैशाख ।बैंकले  भूकम्पबाट क्षतिग्रस्त भएकाहरुलाई घर निर्माण गर्नका लागि २ प्रतिशत व्याजमा ऋण दिने वातावरण मिलाएको छ । नेपाल राष्ट्र बैंकको निर्णयले घर भत्केकाहरुलाई यस्तो सहुलियतमा ऋण प्रदान गर्ने वातावरण तय गरेको हो । काठमाडौं भित्र २५ लाख रुपैयाँ र बाहिर १५ लाख...

सबै पढ्नुहोस
२०७२ बैशाख २५

छाती छेँडी मानिसको मुटु निकालेर खाने नरभंक्षीलाई १८ वर्षको जेल

सुन्दैमा डरलाग्दो तथा अनौठो लाग्छ । दक्षिण अफ्रिकामा एक जना व्यक्तिले मान्छेको हत्या गरी उसको मुटु निकालेर खाएको अभियोग प्रमाणित भएको छ । मान्छे मारेर मुटु निकाली खाएको आरोपमा ३५ वर्षे एन्ड्रयू चिम्बोजालाई त्यहाँको एक अदालतले १८ वर्षको जेल सजाय सुनाएको छ । अभियोग...

सबै पढ्नुहोस
२०७२ बैशाख २३

गलत समाचार लेखेको भन्दै नेविसंघ द्वारा दुई अनलाईनलाई मुद्दा

काठमाडौं, वैशाख २३ – नेपाल विद्यार्थी संघले गलत समाचार छापेको अभियोगमा २ वटा अनलाइन र ती अनलाइनमा कार्यरत पत्रकारविरुद्ध मुद्दा दायर गरेको छ ।  नेविसंघले राहतका लागि आएका पाल विक्रि गरेको गलत खबर छापेको भन्दै नेपालपाटी अनलाइन तथा झिल्को अनलाइनविरुद्ध मानहानीको मुद्दा दायर गरेको...

सबै पढ्नुहोस
२०७२ बैशाख २२

भुकम्प पीडित दलित बस्तिमा कसैको नजर परेन

पर्वत: विनाशकारी भूकम्पका कारण दलित बस्तीका सबै घर भत्केपछि पर्वतको तिलहार गाविस ३ गिज्यानका पीडित भोकभोकै दिन काट्न बाध्य भएका छन । भूकम्प गएको यतिका दिन बितिसक्दा पनि कतैबाट राहत नपाएपछि सिंगो दलित बस्तीका पीडित भोकभोकै बस्न बाध्य भएका हुन् । ‘घरमा भएको अन्नपात...

सबै पढ्नुहोस
२०७२ बैशाख २०

मैले १० करोड दिने कुरा झुठ हो – सलमान खान

३ मे युएई ।भारतीय नायक सलमान खानले नेपालका भुकम्प पीडितहरुको उद्दार र ‍ राहतका निम्ति १० करोड रुपैया र २ वटा हेलिकप्टर दिने भनेर  दिनभर प्रचारित खबर अनतत: मिथ्या सावित भएको छ । फेसबुक,ट्विटर लगायतका सामाजिक संजालहरुमा फैलाईएको उक्त हल्लालाई सलमान खान स्वयंले राती...

सबै पढ्नुहोस
२०७२ बैशाख २०

लाङ्घाली ट्रष्ट द्वारा भुकम्प पीडितलाई राहत सहयोग

३ मे , अबुधाबी ।युएईमा कृयाशिल सामाजिक संस्था लांघाली  ट्रष्टले भुकम्प पीडितको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि पीडितको उद्दार तथा राहतका निम्ति नेपाली रुपैयाँ ६५ हजार सहयोग गरेको छ । शुक्रवार अबुधाबीको मुसाफामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा अबुधाबी क्षेत्रमा कार्यरत ५० बढी सहभागी भएका थिए...

सबै पढ्नुहोस
२०७२ बैशाख २०

आज प्रेस स्वतन्त्रता दिवस,सबै छोडी भुकम्प पीडितको उद्दार र सहयोगमा लाग्न आग्रह

-रामकुमार परियार२० वैशाख ।आज विश्व प्रेश स्वतन्त्रता दिवस । हरेक वर्षको मे-३ तारिखलाई संसारभरका पत्रकारहरु विश्व प्रेश स्वतन्त्रता दिवसको रूपमा मनाउने गर्दछन । सन १९९१ मा नामिवियामा संपन्न विन्धोक सम्मेलनमा प्रस्तावित प्रेश स्वतन्त्रता दिवसको अवधारणालाई सन १९९३ मा संयुक्त राष्ट्र संघको महासभाले स्वीकृत गरे...

सबै पढ्नुहोस
२०७२ बैशाख १९

आज गएको भुकम्पमा २५ जना पुरिए

काठमाडौं, १९ वैशाख गोरखाको लाप्राक केन्द्रबिन्दु गरेर आज दिउंसो गएको भूकम्पमा २५ जना पुरिएका छन् । आज दिउंसो गएको ५.१ रेक्टर स्केलको भूकम्प पछि गएको पहिरोमा परि उद्धारका लागि गएका २५ जना पुरिएका हुन् । पुरिएका मध्ये ४ जनाको मात्र शव फेला परेको जिल्ला प्रहरी...

सबै पढ्नुहोस