दलित नेताहरूले संविधानमा विशेष व्यवस्थाको माग गर्दै ज्ञापनपत्र बुझाए
संविधान मस्यौदा समितिद्वारा जारी संविधान को मस्यौदामा ६ जना दलित नेताहरुले दलित समुदायका लागि विशेष प्रतिनिधित्व हुनुपर्ने माग गर्दै संविधान मस्यौदा समितिका सभापतिलाई ज्ञापनपत्र बुझाएका छन । उक्त ज्ञापनपत्रमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा सभासद् गगन थापाको पनि हस्ताक्षर रहेको छ । ती...