आज विश्वकर्मा पुजा , धुमधामसंग मनाँईदै
१ असोज , शुक्रवार । देवताहरु मध्येका सर्वश्रेष्ठ शिल्पी देवताको रूपमा लिईने विश्वकर्मा बाबाको पुजा आराधना गरेर आज देशैभर भगवान विश्वकर्मा पुजा गरिंदैछ । प्रत्येक वर्षको असोज १ गते विश्वकर्मा पुजा गरिने गरिन्छ । ब्रम्ह पुत्र भगवान विश्वकर्मा बाबालाई यो सुन्दर ब्रह्माण्डको निर्माण र...