समाचार

२०७२ पुष ७

छोरीको बलात्कारीहरुलाई मृत्युदणड हुनेभएपछी पीडित दलित परिवार खुसि

कमल पन्थी/कान्तिपुर पुस ७, २०७२- भारतमा सामूहिक बलत्कारपछि हत्या गरिएकी बर्दिया राजापुर–१० टेडीयाकी २८ वर्षिया मिना सुनारका ७ अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाएपछि उनको घरपरिवारले न्याय पाएकोमा खुशि व्यक्त गरेका छन् । सुनारकी आमा सरुपाले भारतीय न्यायलयले छोरीका बलात्कारी र हत्यारालाई सजाय दिएर न्याय गरेकोमा...

सबै पढ्नुहोस
२०७२ पुष ७

अझै हटेन बालिघरे प्रथा , ५० वर्ष देखि यसैको भर

७ पुस , मंगलबार । सल्यान , मूलखोला– ५ च्युराका खिमलाल दमाईंले गाउँघरमा कपडा सिलाउन लागेको ५० वर्ष भयो । उनले अझै पनि नगदमा कारोबारो गरेका छैनन् । दलित समुदायका अगुवा भनेर चिनिने खिमलालको सातजनाको परिवार बालीघरे प्रथाबाटै पालन पोषण हुँदै आएको छ ।...

सबै पढ्नुहोस
२०७२ पुष ३

बहुप्रतिभाका धनी विरेन्द्र कुमार शाह (सफलताको कथा)

सानै उमेरमा उल्लेख्य प्रगती गर्ने व्यक्ती संसारमा कमै भेटिन्छन् । जो त्यस्ता हुन्छन् ,ती समाज र भावी पुस्ताका निम्ति आईडल सरह बन्न पुग्छन् । यसैको उदाहरण बनेका छन् – विरेन्द्र कुमार शाह , १९ । “हुने बिरुवाको चिल्लो पात” भने झैँ बाल्यवस्था देखि नै...

सबै पढ्नुहोस
२०७२ पुष ३

लालपुर्जा नहुँदा भुकम्प पीडित दलितबस्तीले राहत पाएनन

पुष ३ , शुक्रबार । भक्तपुर : गत वैशाखको भूकम्पबाट सिङ्गो बस्ती पूर्णरुपमा क्षति भएको आठ महिना बित्न लाग्दा पनि कुनै राहत रकम नपाएका भक्तपुर नगरपालिका– ११ स्थित लालपुर्जाविहीन द्यौला अर्थात् पोडे बस्ती समस्यामा परेको छ।  लिच्छविकालदेखि नै बस्दै आएका यहाँका लालपुर्जाविहीन ८२ घरपरिवारमध्ये भूकम्पले...

सबै पढ्नुहोस
२०७२ कार्तिक २५

अछाममा जातिय भेदभाव विरुद्धको पहिलो मुद्दा  दर्ता

कात्तिक २६ , अछाम । अछाममा जातीय भेदभावविरुद्धको ऐन आएपछिको पहिलो मुद्दा दर्ता भएको छ । जिल्लाको मङ्गलसेन नगरपालिका–६ का बिर्ख विकले सोही ठाउँका बेदप्रसाद भण्डारीका नाममा दिनुभएको जातीय छुवाछूतविरुद्धको मुद्दा जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी...

सबै पढ्नुहोस
२०७२ कार्तिक १८

दलित भएकै कारण डेराबाट निकाल्ने घरधनी पक्राउ

घर धनि  विराटनगर,१८ कात्तिक । दलित भन्दै भाडावाललाई अपमानजनक ढंगले डेराबाट निकाल्ने घरधनी दम्पती पक्राउ परेका छन् । दलित भएकै कारण बेइज्जतीपूर्ण ढंगले घरबाट निकाल्ने सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ४२ वर्षीय श्याम भण्डारी र उनकी पत्नी ४० वर्षीया शर्मिला भण्डारी पक्राउ परेका हुन् ।...

सबै पढ्नुहोस
२०७२ कार्तिक १२

सिरहामा दलित महिलामाथि कुटपिट र बलात्कार

लहान, १२ कात्तिक । सिरहाको  फूलकहाकट्टी गाविस–२ फूलकहा गाउँकी एक दलित महिलालाई छिमेकी गाउँका युवकले सोमबार कुटपिटसहित बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । छिमेकी अयोध्यानगर गाविस–३ कसहा चोकमा लाग्ने साप्ताहिक हाटमा दैनिक किनमेल गरेर फर्किंदै गर्दा बजारबाट करिब ३०० मिटर दक्षिणको दुरीमा रहेको...

सबै पढ्नुहोस
२०७२ कार्तिक ८

लोक गायनमा भविष्य खोज्दै – बिक्रम परियार

रामकुमार परियार पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा संगितकर्मीको उत्पादन ह्वात्तै बढेको छ । तर गुणात्मक भन्दा परिमाणत्मक रूपमा मौलाएको सांगितिक बजारमा राम्ररी बिक्ने संगितकर्मी भने कमै छन् । तर लगानी गरेर संगितकर्मी बन्नेहरुको भिडमा अपवाद बनेर आएका छन – लोकगायक बिक्रम परियार । गाउँले...

सबै पढ्नुहोस
२०७२ आश्विन २९

पोखरामा धारो छोएको निहुँमा दलित महिला पिटिईन,प्रहरीले उजुरी दर्ता गर्न मानेन

रामकुमार परियारअसोज २९ , शुक्रवार । पोखरामा गत बुधबार सार्वजनिक धारा छोएको निहुँमा एक दलित महिला माथी निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । गत असोज २७ गते बुधबार साँझ कास्की जिल्ला स्थित पोखरा-२७ शान्ती चोक , खत्री टोलकी स्थानीय  शिक्षिका भगवती केसि...

सबै पढ्नुहोस
२०७२ आश्विन १४

आजदेखि डिभी लट्री खुल्यो , रातिबाट भर्न सकिने

असोज १४ , बिहीवार । डिभी चिठ्ठामा अमेरिका जाने सपना देखेकाहरुले आजदेखि डिभी लट्री भर्न पाउने भएका छन ।  सन् २०१७ को लागि  ईडिभि लट्री कार्यक्रम अन्तरगत अक्टोबर १ तारिख अर्थात आज असोज १४ गते बिहीबार देखि डिभी लट्रीको आवेदन खुलेको हो । अमेरिकी दुतावासकाअनुसार...

सबै पढ्नुहोस