समाचार

२०७१ पुष २२

पिडैपिडामा तेह्रथुमको एक दलित परिवार

प्रकाश धौलाकोटी२१ पुस, तेह्रथुम । हमरजुङ गाविसकी कमला रोक्का (सार्की) दाम्लोमा बाँधिएको वर्षौं भयो । उनले जन्माएको छोरो ९ वर्ष पुगिसकेको छ । तर, अहिलेसम्म बाबु को हो थाहा छैन ।तेह्रथुमको हमरजुङ गाविस ४ निवासी इन्द्रमाया रोक्काले छोरी कमलालाई दाम्लोले बाँधेर राखेको २८ वर्ष...

सबै पढ्नुहोस
२०७१ पुष २१

यी अनाथ दाजुबहिनिहरुलाई सहयोग गर्ने कि !!!

 मोरङ बबियाबिर्ता १ का यी दाजु बहिनीहरु हप्तामा खाना खर्च जुटाउन तीन दिन गाउँमै मजदुरी गर्छन । अनि आफनो पढने चाहना पुरा गर्न तीन दिन गाउँकै त्रिभुवन माविमा जान्छन । सात वर्ष पहिले नै आमा बाबुले छाडेपछि बिचल्लि मा परेपनि कठिन संघर्ष गर्दै पढन...

सबै पढ्नुहोस
२०७१ पुष २१

माओवादी सहितको ३० दलिय मोर्चा द्वारा साझा प्रस्ताव सार्वजनिक

काठमाडौं, पुस २१ – एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधानका मुख्य विषयवस्तुमा आफ्नो साझा प्रस्ताव बनाएको छ । मोर्चाको सोमबार सिंहदरबारमा बसेको बैठकले १० प्रदेशसहितको साझा प्रस्तावलाई अन्तिम रुप दिएको हो ।मोर्चाले तत्कालिन राज्यपुनर्संरचना आयोगको प्रतिवेदनलाई आधार मानेर लिम्बुवान, किराँत, शेर्पा, ताम्सालिङ,...

सबै पढ्नुहोस
२०७१ पुष २०

जातिय विभेदको घटना गुपचुप

 १८ पौष ,ओखलढुङ्गाप्रहरीले जातीय विभेदको घटना लाई मिलापत्र गराएको छ । उपचार खर्च दिने शर्तमा  पीडकलाई माफी माग्न लगाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा ले मिलापत्र गराएको हो ।गत पौष  १५ गते सार्वजनिक धारा छोएको निहुँमा बरुणेश्वर गाविस कि लिलादेवी विक लाई कुटपिट गर्ने स्थानीय...

सबै पढ्नुहोस
२०७१ पुष २०

आज बाट महिलाका लागि छुट्टै बस

जनवरी ४ , यु.ए.ईसार्वजनिक बसमा पुरुष संगै बसेर यात्रा गर्दा महिला माथी हुने दुर्व्यवहार लाई मध्यनजर गर्दै आज बाट काठमाडौमा महिलाका लागि छुट्टै बस संचालन हुने भएको छ ।बागमती यातायात व्यवसायी संघले तत्कालको लागि काठमाडौ को कलंकी देखि भक्तपुरको बालकोट सम्मको १४ किलोमीटर दुरिमा...

सबै पढ्नुहोस