समाचार

२०७१ माघ १२

नेपालले डिभिजन १ खेल्न पाउने

काठमाडौं-विश्व क्रिकेट लिग डिभिजन २ मा चौथो स्थानमा सीमित भए पनि नेपाली राष्ट्रिय टोलीले डिभिजन १ को प्रतियोगिता खेल्न पाउने भएको छ। सँगसँगै, चार वर्षपछि हुने एकदिवसीय विश्वकप छनोट पनि खेल्नेछ। नामिबियामा शनिबार सम्पन्न डिभिजन २ मा नेपाल चौथो हुँदै हैसियत जोगाउन सफल भएको...

सबै पढ्नुहोस
२०७१ माघ १०

आज सरस्वती पुजा,धुमधाम संग मनाईदै

२५ जनवरी,अबुधबी । आज सरस्वती पुजा अर्थात श्री पंचमि । विध्या कि देवि सरस्वतीको धुमधाम संग पुजा गरि मनाईदैछ । आजको दिन शैक्षिक संस्था,तालिम केन्द्र,अध्यन अनुसन्धान केन्द्र,संगित प्रतिस्ठान, संचार माध्यमका कार्यालयहरु झकिझकाउ गरि सरस्वती देविको आराधना गर्ने गरिन्छ ।  बिहानै उठि नुहाई धुहाई गरि...

सबै पढ्नुहोस
२०७१ माघ ५

युएईमा रहने र आउन चाहनेले ध्यान दिनुपर्ने कुराहरु

आवश्यक योग्यता र पूर्व तयारी  रोजगारीका लागि यूएई जान चाहने व्यक्तिको उमेर १८ वर्ष पुगेको हुनुपर्दछ ।  वैदेशिक रोजगारमा कामदार पठाउने इजाजत लिएको मान्यता प्राप्त म्यानपावर कम्पनीबाट मात्र प्रकृया अघि बढाउनु पर्दछ । अलपत्र पर्नेगरी हतारमा कहिल्यै पनि वैदेशिक रोजगारीमा जानु हुन्न । आम्दानी...

सबै पढ्नुहोस
२०७१ माघ १

लोकसेवा आयोगद्वारा ४ सय ८२ नायव सुब्बाको विज्ञापन खुल्ला

 माघ २,काठमाडौ । लोकसेवा आयोगले देशका विभिन्न ५ क्षेत्रीय कार्यालयहरुबाट गरी कुल ४ सय ८२ जना राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बाका लागि विज्ञापन प्रकाशन गरेको छ । जसमध्ये खुल्ला तथा समावेशीतर्फ गरी पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयबाट कुल १ सय ४ पदका लागि दरखास्त...

सबै पढ्नुहोस
२०७१ माघ १

खुल्ला चुरोट बेच्नेलाई १० हजार जरिवाना हुने

 काठमाडौ , सरकारले फुटकर रूपमा बिक्रीवितरण हुँदै आएको सुर्तिजन्य वस्तुको बिक्रीमा कडाईका साथ रोक लगाउने भएको छ ।विशेषगरि स-साना खुद्रा पसलहरुबाट चुरोट,खैनी जस्ता सुर्तीजन्य वस्तुहरु फुटाएर बिक्री गरिदा धूम्रपान सेवनमा अत्यधिक  वृद्धि भएकोले नियन्त्रण का निम्ति यस्तो व्यवस्था गर्न लागेको बताइन्छ । जस अनुसार...

सबै पढ्नुहोस
२०७१ पुष २९

आमाको नामबाट नागरिकता बन्ने संविधान ल्याउछु – प्र.म कोईराला

  काठमाडौं, २९ पुस – प्रधानमन्त्री सुशील कोइरालाले भावी संविधानमा आमा वा बाबु दुबैको नाममा नागरिकता पाउने व्यवस्था गर्ने बताएका छन् । नेपाली कांग्रेसका महिला सभासदसँगको भेटमा मंगलबार उनले नागरिकताका सम्बन्धमा ‘बाबु र आमा’ को ठाउँमा ‘बाबु वा आमा’ राख्ने विश्वास दिलाएका हुन् । ...

सबै पढ्नुहोस
२०७१ पुष २४

दुबई मा आठ हजार नेपाली देह व्यापार मा संलग्न रहेको तथ्य सार्वजनिक

 काठमाडौं,पुस २४ (रातोपाटि) – भारतको केन्द्रीय अनुसन्धान व्युरो ( सिबिआई)ले दुबईमा रोजगारीको प्रलोभन देदाएर आठ हजारभन्दा बढी नेपाली महिलालाई देहव्यापारमा लगाइएको दाबी गरेको छ । दलालले उनीहरुलाई भारतको दिल्ली हुँदै दुबई पुर्याएको सिबिआईले जनाएको छ ।केन्या लैजाने बहानामा उनीहरुलाई दुबईमा लगेर देहव्यापारका लागि बाध्य...

सबै पढ्नुहोस
२०७१ पुष २३

माघ ८ पछि सेना परिचालन हुने खतरा

काठमाडौं,पुस २३ (रातोपाटि) – माघ ८ मा संविधान जारी भए पनि नभए पनि देशका १५ जिल्लालाई अति संवेदनशील ठहर गर्दै ती जिल्लामा आवश्यक परेका बेला नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिने भएको छ। केन्द्रीय सुरक्षा समितिको मंगलबार अपराह्न बसेको नेपाली सेनाका उच्च अधिकृतहरूसहितको...

सबै पढ्नुहोस
२०७१ पुष २२

विदेशमा आँखाको ज्योती गुमाएका यी दलितलाई राज्यले समेत हेप्यो

 तेजन खड्का २१ पौष, उर्लाबारी ।आर्थिक समृद्धिको सपना बोकेर विदेश जानेहरु सफल नै हुन्छन् भन्ने ‘ग्यारेण्टी’ छैन । विदेशमा गएर आर्थिक आयआर्जन गर्न नसक्ने मात्र होइन, अंगभंग भएर आउने व्यक्तिहरु पनि समाजमा पाउन सकिन्छ । यस्तै, एक पिडीत व्यक्ति हुन्, लालबहादुर विश्वकर्मा । उनको...

सबै पढ्नुहोस
२०७१ पुष २२

पुजाले कहिले पाउँछिन त न्याय ?

२१ पुस, काठमाडौं । १४ वर्षको उमेरमा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी पूजा बोहोराले ‘मेरो जीवन निमोठ्नेहरु निर्दोष हुन् ?’ भन्दै कानूनमन्त्रीलाई सार्वजनिक पत्र लेखेपछि एक प्रकारले नेपालको न्यायप्रणालीको जग नै हल्लियो ।२०६८ साल चैैतमा एसएलसी परीक्षा दिन गएकी बोहोरा सामूहिक बलात्कारको शिकार भएकी...

सबै पढ्नुहोस