समाचार

२०७७ चैत्र १५

नेपाल एसोसिएसन युएईको एमआरपी घुम्ती सेवा

नेपाल एसोसिएसनले गएको मार्च १२ तारिख बरदुबईको अबुबक्कर मेट्रो स्टेसन नजिकै रहेको आफ्नो कार्यालयबाट शुरु गरेको एमआरपी फारम टाईपिङ गर्ने , प्रिन्ट गर्ने , फोटो खिच्ने तथा कागजातहरु मिलाएर दूतावाससम्म पुर्यारउने कार्यलाई विस्तार गर्दै अहिले युएईका सबै राज्यमा पुर्या,एको छ । युएईमा लागु कोभिड...

सबै पढ्नुहोस
२०७७ बैशाख २१

युएईको नेपाली दूतावासले नेपालीहरुको विवरण संकलन थाल्यो

युएईमा कोरोना भाईरसको प्रकोपबाट प्रभावित भएका नेपालीहरुले अब नेपाली राजदुतावासको वेबसाईटमा आफ्नो विवरण दर्ता गराउन पाउने भएका छन् । अबुधाबी स्थित नेपाली राजदुतावासले मंगलबार एक सुचना जारी गर्दै युएईमा रहेका नेपालीहरुलाई दूतावासको वेवसाईटमा गएर आफ्नो वैयक्तिक विवरण दर्ता गर्न आग्रह गरेको छ । कोरोनाको...

सबै पढ्नुहोस
२०७४ जेष्ठ २३

पथरीमा चुनावी प्रचार तिव्र , वडा संपर्क कार्यालय स्थापना

पथरी , जेठ २३ – दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकै गर्दा पथरीशनिश्चरे नगरपालिकामा नेपाली काङ्ग्रेसले घरदैलोमा तथा चुनावी प्रचारप्रसारलाई तिव्रता दिएको छ । यतिबेला नेपाली काङ्ग्रेसका तर्फबाट पथरीशनिश्चरे नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार गणेश खड्का र प्रेमला राई प्रत्येक वडाका मतदाता माझ पुगेर...

सबै पढ्नुहोस
२०७३ श्रावण ११

श्रावण महिना र यसको महिमा

“मानो खाई मुरि उब्जाउने महिना” अर्थात असारको बिदाई संगै श्रावण महिनाको पदार्पण भईसकेको छ । धार्मिक , सांस्कृतिक एवं  प्राकृतिक रुपले आफ्नो छुट्टै महत्त्व र महिमा बोकेको यस  श्रावण महिनाको आगमन संगै हरेक हिन्दुजनका घर-घरमा शिवस्तुती र मन्त्रोच्चारण शुरु भईसक्यो । यो महिनालाई आराद्यदेव...

सबै पढ्नुहोस
२०७३ बैशाख ४

मृगौला रोगी तेजबहादुर नेपालीलाई सहयोगको अपिल

बिरामी तेज बहादुर नेपालि  रामकुमार परियार , ४ बैसाख , शनिबार  । मरुभूमिमा दु:ख गरि जोडेको सारा सम्पत्ती उपचारमा सक्दा पनि रोगबाट उम्कन नसकेका मोरङ ईटहराका मृगौला रोगी तेज बहादुर नेपाली ‘विक्रम’ ले मृगौला प्रत्यारोपणका निम्ति आर्थिक सहयोगको याचना गरेका छन् । दुवै मृगौला फेल...

सबै पढ्नुहोस
२०७२ फाल्गुन ३

अन्तरजातीय बिहेका कारण परिवारै गाउँनिकाला

जाजरकोट , फाल्गुन ३, २०७२ ।दलितले ठकुरीकी छोरी बिहे गरेपछि स्थानीय बासिन्दाले दम्पतीलाई गाउँनिकाला गरेका छन् । गर्खाकोट ३ का गणेश चँदारा र ज्योति शाह चार महिनाअघि गाउँनिकाला भएका हुन् । गाउँमा बस्न नपाउने मात्र होइन, उक्त जोडीले आगामी वैशाखमा हुने कक्षा १२ को वार्षिक परीक्षासमेत दिन...

सबै पढ्नुहोस
२०७२ माघ १

अम्बिका सुनार माथी जातिय विभेद गर्ने दम्पती पक्राउ

दिपक परियार  पोखरा , २ माघ शनिबार  । कास्कीको भदौरेतामागी गाविसमा गत मंगलबार सार्वजनिक भोजमा जुठो भाँडो नमाझेको भन्दै एक दलित महिला माथी दुर्व्यवहार गर्ने गुरुङ दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय स्वास्थ चौकिमा कार्यरत अनमी अम्बिका सुनारलाई जुठो भाँडा नमाझेको भन्दै जातिय...

सबै पढ्नुहोस
२०७२ पुष ३०

भाँडा नमाझेको भन्दै दलित अनमिमाथि आक्रमण प्रयास

पोखरा, ३० पुस – कास्कीको भदौरेतामागीमा मंगलबार एक दलित अनमिमाथि आक्रमणको प्रयास भएको छ । स्थानीय भोजमा आफुले खाएको भाँडा नमाझेको भन्दै भदौरे प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अनमि अम्बिका सुनारमाथि आक्रमण प्रयास भएको हो ।  मंगलबार स्वास्थ्य चौकीमै कार्यरत सिनियर अनमि हरिकुमारी गुरुङले आफ्नो छोरा...

सबै पढ्नुहोस
२०७२ पुष १९

कमल सार्कीलाई सहयोग गर्ने हातहरुको खाचो छ ।

लेखक – मेघराज सापकोटा मेघराज सापकोटा । सपना देख्नु पर्छ भन्छन नि। बिपनामा केही गर्न सपना देख्नै पर्ने रे ! लाउँ लाउँ र खाउँ खाउँको उमेरमा कमलले देखेको सपना भने अधुरै रहने भयो । उनी अहिले रस अल खैमहको एक अस्पतालको शैयामा मृत्‍युसँग पौठेजोरी...

सबै पढ्नुहोस
२०७२ पुष ११

पत्रकार महासंघको एफएनजे अवार्डबाट परियार पुरस्कृत

११ , पुस शनिबार । नेपाल पत्रकार महासंघ युएईले ८ औँ वार्षिकोत्सवको अवसरमा युएईमा कृयशिल पत्रकार रामकुमार परियारलाई सक्रिय पत्रकारिता पुरस्कार एफएनजे अवार्ड – २०१५ ले पुरस्कृत गरेको छ । युएईको बरदुबईमा बिहिवार आयोजित पत्रकार महासंघ युएईको ८ औँ वार्षिकोत्सवमा कार्यक्रमका सभापति तथा महासंघका...

सबै पढ्नुहोस