साहित्य

२०७४ बैशाख ९

जुठी दमिनीको अभिव्यक्ति

प्रतिनिधि तश्विर  जदौ हजुर…। मालिक अलिक टाढै बस्नुस् नाउँ लक्ष्मी, आमा–बाकी एउटी छोरी । न जेठी न कान्छी न ठूली न सानी गरिबको घरमा बत्ती बलेकी थिएँ, हजुर बत्ती । तर कर्मको खोटी अलच्छिन मोरी बाह्र वर्ष नपुग्दै पोली खाएँ बा–आमा असारको पैह्राले किचेर एकै...

सबै पढ्नुहोस
२०७२ पुष २२

नेता जी – कविता

चल्न थाल्यो देशभक्तिका गाईगुँई कुरा अब । छिमेकीले धसेपछी घातैघातका छुरा जब ।। स्वाभिमान नै दाउमा राखी , मिठा कुरा गर्थ्यौ धेरै । लम्पसार हात पारी , भोक – नोट भर्थ्यौ धेरै ।। नेताजीका कुरा हुन यी , हामी जनता को नैँ हौँ र...

सबै पढ्नुहोस
२०७२ श्रावण २३

गजल

गजल गुम्सिएका मनका कुरा,खोल्न बल्ल बाटो भेटेँ।पिडाहरु फुकाएर , आज एउटा गजल लेखेँ। हराएको मान्छे म त , भिडमा एक्लिएर, टोलाएर जुन हेरेँ , जुन भित्र तिमी देखेँ। हाँसिदिन्छु बाहिर त , के नै बिगृन्छ छ र,रोदनलाई दवाएर , आज फेरि मनमै राखेँ। लाख...

सबै पढ्नुहोस
२०७१ चैत्र ३०

फेरि आयो नव वर्ष

 जसरी थियो बित्नु त्योबित्यो आखिर यो वर्ष उमङ्गको बहार ल्याईफेरि आयो नव वर्ष । स्वागत गरौं आउ साथीसबैमिली नव वर्ष मुहारमा कान्ति बोकिफेरि आयो नव वर्ष । मनको मैलो फ्याँकौँ सबपोको पारी यहि वर्ष खुसी छर्दै घर आँगनमा फेरि आयो नव वर्ष । टक्कर,चक्कर...

सबै पढ्नुहोस
२०७१ फाल्गुन १

देश बेच्ने चलखेल हुदैछ

एउटा खलपात्र अनिपुच्छर बनिएका कुपात्रहरुमध्यरातमा,ताण्ड्व नृत्य देखाउदै ।शान्ति भुमिमा दर्ज हाम्रो पहिचानअनि राष्ट्रवाद खुरु खुरु आज मेटाउदैछ्न ।हो मेटाउदै छ्न ।केवल स्वार्थका निम्ति,सत्ताका निम्तिअनि आफ्नैका निम्ति ।छदम भेषका आप्रवासीलाईकाखी च्याप्दै,सत्ताको सौदागिरिमादेश बेच्ने चलखेल हुदैछ  ।

सबै पढ्नुहोस
२०७१ पुष २६

“शहरकी एउटि युवती को कथा”

 काठमाडौं ।  २८ वर्षकी भएँ । मेरा श्रीमान पेसाले शिक्षक छन्, तर हाम्रो सम्बन्ध छैन । १४ वर्षकै उमेरमा म काभ्रेबाट बिहे गरेर गोरखा पुगे । श्रीमानसँग जात नमिल्दा ससुरा, आमाजू र जेठाजु सबै मिलेर हामीलाई छुटाउने कोसिस गरे । श्रीमान परे ब्राह्मण,म क्षेत्री...

सबै पढ्नुहोस
२०७१ पुष २४

“बिसे नगर्चिको बयान”

                     -श्रवण मुकारुङ मालिक  !म यो गोरखा राज्यमाअढाई सय वर्षपछि बौलाएँ ।मेरो टाउको फनफनी घुमिरहेछजमिन आकाशतिरआकाश जमिनतिर भइरहेछआँखा तिर्मिर तिर्मिर भएरहजुरको शिर दशवटा देखिरहेछुखैं मेरो पैतला कहाँ निर छ ?कहाँनिर छ बिसे नगर्ची ?मालिक  !म बौलाएँ । मैले त महाराजको सेवा गर्नु पर्नेइतिहासको रक्षा गर्नयो गोरखकालीको पाँउ...

सबै पढ्नुहोस
२०७१ पुष २१

त्यो वर्षात

-विदुर दर्नाल जब हामी प्रेमको भावनामा उड्न थाल्यौ त्यो खुल्ला आकाशमा । अचानक आकाश कालो निलो भयो,भयावह गर्जन सङ्गै ठुलो बर्षा ले हामीलाई छेक्यो । पानीबाट बच्न हामीसंग एउटा छाता त थियो तर हामी दुवै त्यो वर्षातमा रुझ्न चाहन्थ्यौं। छातालाई फालेर मैले उनलाई ओढाएर...

सबै पढ्नुहोस
२०७१ पुष २१

गित

  तिम्रो खुसी , मेरो खुसी , मेरो खुसी तिम्रैनिश्चल,अमर,अजर प्रिती,चोखो-चोखो हाम्रैदिल भित्र तिमी छ्यौ , मुटु पनि तिम्रैडाह गर्छन दुनियाँ ले ,देखि प्रिती हाम्रैमुस्कान तिम्रो एक मुस्कान,हजार खुसी ल्याउने पीडामा नि दु:ख भुली , उमङ्ग आउने भुली दिन्छु संसार म त , तिमी...

सबै पढ्नुहोस
२०७१ पुष २१

गजल

  बुझ्नै नसक्ने चरित्र श्रष्टिको विचित्र रहेछआज अनायसै तिम्रो त्यो मन ढुंगा भएछतिम्रो  हात  आजन्म थाम्छु  भन्ने मान्छेपत्तै नदिई खै कुन्नी कता सुटुक्कै गएछ रंग बदल्ने छेपारो झैँ,क्या राम्रो खुबी रहेछवसन्त मै यो मन  त आज उजाड  भएछ बाँचेकै छु आज सम्म,मुटु भरी पीडा...

सबै पढ्नुहोस