जुत्ता सिलाउनेको कथा
सोनिसा पौडेल काम हेर्दा सबैलाई सानो लाग्छ, जुत्ता सिलाउने । धेरैले यसलाई गरिब र कमजोर आर्थिक हैसियत भएकाहरुले गर्ने कामको रुपमा लिने गरेका छन् । यसलाई नेपाली समाजमा दलित समुदायको एउटा जातिले गर्ने कामका रुपमा लिने गरिएको छ । तर, अहिले त्यो मानसिकतामा परिवर्तन...