समसामयिक

२०७१ पुष २६

“शहरकी एउटि युवती को कथा”

 काठमाडौं ।  २८ वर्षकी भएँ । मेरा श्रीमान पेसाले शिक्षक छन्, तर हाम्रो सम्बन्ध छैन । १४ वर्षकै उमेरमा म काभ्रेबाट बिहे गरेर गोरखा पुगे । श्रीमानसँग जात नमिल्दा ससुरा, आमाजू र जेठाजु सबै मिलेर हामीलाई छुटाउने कोसिस गरे । श्रीमान परे ब्राह्मण,म क्षेत्री...

सबै पढ्नुहोस
२०७१ पुष २६

पृथ्वीनारायण शाह को जिवनी (सन्दर्भ राष्ट्रिय एकता दिवसको)

पृथ्वीनारायण शाह नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ मा यिनको जन्म भएको थियो । वि.सं. १७९९ मा बिस बर्षको उमेरमा पृथ्वी नारायण शाह गोरखाका राजा भएका थिए । आधुनिक नेपालका जम्मदाता हुन यिनले...

सबै पढ्नुहोस
२०७१ पुष २३

लिम्बुवान के हो ? कसरी भयो ?

लिम्बुवान त्यसै उत्पति भएको वा कसैले राखिदिएको कुनै जाति वा समुदायको नाम होइन । यो त किरात सभ्यतामा किरात भूमिको राजनैतिक क्रान्तिले जन्माएको नाम हो । आजको लिम्बुवान भूमिलाई लिम्बुवान भन्नुभन्दा पहिले फेदाप भनिन्थ्यो । सिमाङ्गढबाट लुक्थोयोको नेतृत्वमा पूर्व बिजुगखोला आउने सौमर किरात वंशमध्ये...

सबै पढ्नुहोस
२०७१ पुष २१

नेपाली दलित आन्दोलनको ईतिहास र अहिलेको आवश्यकता

मानव समाजमा कसैलाई होच्याएर मूल्याङ्कन गर्दा पशुको उपमा दिइने गरिन्छ । तर ‘दलित’ समुदायका मान्छेलाई पशुको भन्दा तल्लो व्यवहार गरिंदा पनि उनीहरु यो समाजमा बाँचीरहन विवश रहेको छ्न । एउटा मान्छेले अर्को मान्छेलाई छोएमा जात जाने यो प्रचलन नेपाल र भारतका हिन्दु समुदाय बाहेक...

सबै पढ्नुहोस