“शहरकी एउटि युवती को कथा”
काठमाडौं । २८ वर्षकी भएँ । मेरा श्रीमान पेसाले शिक्षक छन्, तर हाम्रो सम्बन्ध छैन । १४ वर्षकै उमेरमा म काभ्रेबाट बिहे गरेर गोरखा पुगे । श्रीमानसँग जात नमिल्दा ससुरा, आमाजू र जेठाजु सबै मिलेर हामीलाई छुटाउने कोसिस गरे । श्रीमान परे ब्राह्मण,म क्षेत्री...