समसामयिक

२०७४ जेष्ठ २१

सन्दर्भ – छुवाछूत मुक्त राष्ट्र घोषणाको

आज जेठ २१ गते अर्थात नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दिन । ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात पुनर्स्थापित संसद्ले २०६३ साल जेठ २१ गते अर्थात आजैका दिन नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । कागजी पुस्तकको चौघेरा भित्र सिमीत छुवाछुत मुक्तिको घोषणा...

सबै पढ्नुहोस
२०७४ बैशाख १५

महिला र दलित मेयर बन्न नसक्ने नै हुन त ?

आफुलाई समावेशी दलको हुँकार पिट्नेहरु नै स्थानीय तहको उम्मेदवार छनौटमा यत्ती बिघ्न संकिर्ण होलान् भन्ने लागेको थिएन । कांग्रेस , एमाले , माओवादी , राप्रपा लगायतका ठुला दलहरुले महिला , दलित र सीमान्तकृत समुदायलाई कतैपनी प्रमुख पदको उम्मेदवार बनाएको पाईएन ।    महिलालाई प्रमुख...

सबै पढ्नुहोस
२०७३ जेष्ठ २१

ज्येष्ठ २१ र छुवाछूत मुक्ती

आज ज्येष्ठ २१ , अर्थात जातिय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस । वि.सं २०६३ साल ज्येष्ठ २१ गते , अर्थात आजकै दिन तत्कालीन संसदले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । करिब ३५ सय वर्ष अघिदेखी जरा गाढेर बसेको जातिय विभेदलाई तत्कालीन...

सबै पढ्नुहोस
२०७२ चैत्र ८

मार्च २१ अर्थात अन्तर्राष्ट्रिय जाती तथा रंगभेद उन्मुलन दिवस

आज मार्च २१ अर्थात अन्तर्राष्ट्रिय जाती तथा  रंगभेद उन्मुलन दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी संसारभर मनाँईदै छ । दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोरा जातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको...

सबै पढ्नुहोस
२०७२ फाल्गुन २५

नारी दिवस र यसको पृष्ठभुमि

आज १ सय ६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम...

सबै पढ्नुहोस
२०७१ चैत्र २२

दलित भित्रको कामी (विश्वकर्मा) जातिको बारेमा संक्षिप्त जानकारी

कामी (विश्वकर्मा) समुदाय नेपालको विभिन्न भागमा छरिएर रहेको पछाडी परीएको अहिलेको दलित समुदाय भित्र पर्ने जाती हो । फलामको काम गर्ने विश्वकर्मा , सुन वा चादीको गरगहना बनाउने सुनार र तामाको काम गर्ने टमटा गरी यो जातिलाई ३ भागमा विभाजन गरिएको छ । काम...

सबै पढ्नुहोस
२०७१ पुष २९

राज्यले बिर्सेको एक देश भक्त-प्रथम सहिद लखन थापा(मगर)

जहानियाँ राणाशासन विरुद्ध पहिलोचोटी जनस्तरबाट संगठित विद्रोह गर्ने व्यक्ति थिए लखन थापामगर । वि.सं. १८९१ मा गोरखाको बुङकोट काहुलेमा लखन थापामगर जन्मिएका थिए । बीस वर्षे उमेरमा लखन थापा पुरानो गोरख गण पल्टनमा भर्ती भए । पृथ्वीनारायण शाहले जातीय आधारमा खोलेका चार पल्टनमध्ये यो...

सबै पढ्नुहोस
२०७१ पुष २८

विखण्डनकारी तत्वलाई तह लगाउन जरुरी छ ।

अन्ततः संविधान निर्माणको दोस्रो प्रयास समेत असफल प्रायः साबित हुन लाग्यो । असफलताको औपचारिक घोषणा सुन्न केही दिन कुर्न  मात्र बाकी छ । नेताहरू  नेपाली जनतालाई पुनः थाङ्ना मा सुताएर टुलुटुलु हेर्न बध्य बनाउन सफल भए । हिजो संविधान सभा भनेको हाम्रो पहिलो मुद्दा ...

सबै पढ्नुहोस
२०७१ पुष २७

केही महत्त्वपूर्ण मितिहरु :

१. कोशी सम्झौता – सन् १९५४ अप्रिल २५२. गण्डक सम्झौता – सन् १९५९ डिसेम्बर ४३. कोत पर्व – वि.सं. १९०३ असोज २४. भण्डारखाल पर्व – वि.सं. १९०३ कार्तिक १२५. अलौ पर्व – वि.सं. १९०४ श्रावण६. थापाथली सन्धि – वि.सं. १९१२७. गोरखापत्रको प्रकाशन – वि.सं....

सबै पढ्नुहोस