आज ५२ औं अन्तराष्ट्रिय जाती भेद तथा रंग भेद उन्मुलन दिवस
आज मार्च २१ अर्थात अन्तर्राष्ट्रिय जाती तथा रंगभेद उन्मुलन दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी संसारभर मनाँईदै छ । आज संसारभर जातिय विभेद तथा उत्पिडनका विरुद्द एक स्वर गुन्जने गर्दछ । नेपालमा पनि विध्यमान जातिय विभेदको विरुद्ध थुप्रै कार्यक्रमहरु आयोजना गरेर यो दिवस मनाईन्छ । दक्षिण अफ्रिकामा...