लेख

२०७४ फाल्गुन २४

औचित्यहिन नारी दिवस

यसैगरी नारी दिवस मनाउन थालिएको १०८ वर्ष भईसक्यो । लामो समयदेखि महिलाहरुले संघर्ष गरे  नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु भए । तर , आजसम्म नेपालमा महिला उत्पीडिनको स्थिति भयावह रहेको छ । महिला भित्रका पनि एकल महिला र सीमान्तकृत वर्गका महिलाको...

सबै पढ्नुहोस
२०७४ मंसिर १

युएईका घरेलु नेपाली महिला कामदारको स्थिति

कामदार भन्छन् : छिटो बाटो खुलाउ सिन्धुपाल्चोक राम्चेकी शान्ती तामाङ सन २०१० मा दिल्ली हुँदै दलाल मार्फत दुबई आउनुभएको हो । दुबई झरेको ३ दिनमै वहाँलाई अजमानमा एक स्थानीयको घरमा काम गर्न पठाईयो । खान , बस्न सहित मासिक १ हजार दिराम वहाँले पाउने...

सबै पढ्नुहोस
२०७२ आश्विन २

संविधान च्यात्ने , जलाउने होईन सम्मान गरौं

रामकुमार परियार सामन्यतया ४/५ महिनामा धान तयार हुने गर्दछ । तर लगभग ८ वर्ष मेहनत गरेर ६०१ श्रमिकले संविधान  फलाए । एकपटक मरिसकेको बेर्नालाई थपघट र मलजल गरेर तंग्राई पुन: बाली दिन योग्य बनाईयो त्यही बोटले आज फल दिई छाड्यो । फल कत्तिको मीठो...

सबै पढ्नुहोस
२०७२ बैशाख १३

सबै मिलि जीवन जोगाउँ,देश बचाउँ

रामकुमार परियार २०७२ साल वैशाख १२ अर्थात हिजोको दिन हाम्रा निम्ति अभिशप्त रहेछ । एउटा ईतिहास ढलेर अर्को ईतिहास ठडियो । सुनौलो ईतिहास मेटिएर कालो ईतिहास पोतियो । उफ !!! सम्झिदा मात्रै पनि कहाली लाग्छ । झन प्रत्यक्ष देख्दा वा तस्वीर,भिडियो देख्दा कस्तो हुँदो...

सबै पढ्नुहोस
२०७१ माघ २७

सन्दर्भ भ्यालेन्टाईन डे को – सच्चा प्रेम गरौं

युवापुस्ता माझ निकै लोकप्रिय पर्व हो – भ्यालेन्टाईन डे,अर्थात प्रणय दिवस । त्यसतो युवा सायदै भेटिएला, जसलाई यसको महत्त्व र मिति थाहा नहोस । पछिल्लो समय नेपाली समाजमा घुस्दै गएको पाश्चात्य परम्परा मध्ये निकै नाम चलेको पर्व हो भ्यालेन्टाईन डे । जुन हरेक अङ्ग्रेजी...

सबै पढ्नुहोस
२०७१ माघ १६

ईतिहासले भुलेको एउटा योद्धा : बाङ्गे सार्कि

घटना विसं १८६६ तिरको हो, जुनबेला अङ्ग्रेज फौजले नेपाल आक्रमण गर्ने योजना बनाइरहेको थियो । उसबेला भारतको बेतियामा नेपाल जाने बाटो पहिल्याउन नसकेर अङ्ग्रेजहरु त्यही रोकिएका थिए । त्यही बेला उनीहरुले भेटे एक नेपाली बाङ्गे सार्कीलाई । अङ्ग्रेज फौजका अफिसरले उनलाई डाकेर नेपाल जाने...

सबै पढ्नुहोस
२०७१ माघ ८

किन बनाउछौ आन्दोलनलाई हिंस्रक ?

रामकुमार परियार श्रीपेच ढले संगै लोकतन्त्रको उदय भएको एक दशक हुनै लाग्यो । संसार सामु मुलुकले गणतान्त्रिक देशको छुट्टै पहिचान बनायो । यसबीचमा राज्यको बागडोर सम्हाल्न धेरै अनुहारहरू आए । नयाँ शक्तिहरुले सत्ताको स्वाद चाख्न भ्याए । एउटा उदाहरणीय लोकतान्त्रिक देशको प्रतिनिधित्व गर्दै धेरै...

सबै पढ्नुहोस
२०७१ पुष २१

एसएलसीको परिवर्तित परिक्षा प्रणाली,एक विश्लेषण

  वि.सं. १९९० देखि लागू हुँदै आएको प्रवेसिका परीक्षा अर्थात एस.एल.सि को नियमित मुल्यांकन प्रावधान लाई हालै संसोधन गरिएको छ । सामान्य  मेहनतबाट उत्तीर्ण हुँदै आएका विध्यार्थिहरु दशौ श्रेणिमा पुगेर ड्ङरङ्ग पछारिदै आएका थिए । अर्थात यो तह पार गर्नु भनेको फलामे द्वार तोड्नु...

सबै पढ्नुहोस