रोचक

२०७१ चैत्र १

सरकारले सुरु गर्दैछ एक घण्टाका लागि लोग्ने भाडामा लिने सेवा

एक्लो जिवन बिताइरहेका महिलाहरुका लागि सायद यो खुसीको कुरा हुनसक्छ । किनकी सरकार आफैले एक घण्टाका लागि केटा उपलब्ध गराइदिने भएको छ । समाचार सुन्दा तरंगित हुनुभयो होला, तर हुनु पर्दैन । किनकी यो सेवा नेपालमा होइन रुसको राजधानी मस्कोमा सुरु हुन लागेको हो...

सबै पढ्नुहोस
२०७१ माघ २६

कण्डम महँगिदा सहवासमा समस्या !!!

मन मिलेपछि प्रेम जोडि, यौन साथी तथा दम्पतीहरुबीचको सम्भोग निशुल्क क्रियाकलाप हो र यो दैनिक जिवनको एक रोचक पाटो पनि हो । तर भेनेजुलयमा भने आफ्नै जिवनसाथी सँग सम्भोग गर्दा समेत आफ्नो सबै कमाई स्वाहा हुने देखिएको छ । कतिपयले त साथमा गाँठ नहुँदा...

सबै पढ्नुहोस
२०७१ माघ ४

हवाई यात्रा संग जोडिएका रहस्यहरु

हवाई यात्रासंग धेरै रहस्यहरु जोडिएका छन् जो कुरा हामीलाई थाहा छैन । त्यसो त हवाई यात्रा ९९ प्रतिशत सुरक्षित यात्रा मानिन्छ अनि दुर्घटना भैहाले ९९ प्रतिशत खतरनाक यात्रा मानिन्छ । संसारमा बिमान दुर्घटनाको सबै खबरहरु महत्वपूर्ण मानिन्छ कारण हवाई दुर्घटनाबाट सयौंको मृत्यु हुन्छ अनि...

सबै पढ्नुहोस
२०७१ पुष २५

महिला मित्रहरू का निम्ति टिप्स : पुरुषलाई कसरी आकर्षित गर्ने !!!

 आफूलाई मन परेको व्यक्तिको ध्यान आफूतिर आकर्षित गर्न अनुहारमात्र प्रयोग गर्नु उपयुक्त नहुन सक्छ ।  किनभने अनुहार नै सबै कुरा होइन ।  व्यक्तित्व अनुहारभन्दा महत्त्वपूर्ण कुरा हो । हुन त केही पुरुष रूपलाई मान्यता दिन्छन् । उनीहरू महिलाको व्यक्तित्व उसको अनुहार र शरीरसँग जोडिएको...

सबै पढ्नुहोस
२०७१ पुष २४

मृत्युदण्ड दिने डरलाग्दा तरिकाहरु

अपराधीलाई सजाय दिनु र पीडित न्याय पाउनु कानूनी राज्यको अपरिहार्य तत्व हो । तर दोषीलाई सजाय दिने तौरतरिका भने देशको कानून अनुसार भिन्न भिन्न हुन्छ । कतिपय देशमा जतिसुकै गम्भीर अपराध गरेपनि अपराधीलाई मृत्युदण्डको सजाय नदिने संवैधानिक व्यवस्था हुन्छ भने कतिपय देशले हत्या, बलात्कार...

सबै पढ्नुहोस
२०७१ पुष २३

यशु को हुन ? बेलायती बच्चा भन्छ्न – “फुटबल खेलाडी”

 यशु को हुन् ? सायद हाम्रो देशका बच्चाले समेत उत्तर देलान्, इसाइ धर्मका प्रवर्तक । तर बेलायतका बच्चालाई सोध्नुभयो भने तपाइँले निकै नै आश्चर्यजनक उत्तर पाउनुहुनेछ । अधिकांस क्रिस्चियन धर्मावलम्बी रहेको बेलायतका सयमा २० जना बालबालिकाले यशु अर्थात् जेसस इशाइ धर्मका प्रवर्तक होइन की...

सबै पढ्नुहोस
२०७१ पुष २३

मानिसको आयु बढाउने क्यापसुल बन्दैछ,१२० वर्ष सम्म बाँच्न सकिने

 शीर्षक हेर्दैमा कुनै साइन्स फिक्सन फिल्मको कथा जस्तो लाग्नसक्छ । तर यो कुनै काल्पनिक कथा नभई यथार्थ बन्नेवाला छ । वैज्ञानिकहरु मानिसको आयुलाई १ सय २० वर्षसम्म पूराउने औषधिको चक्की बनाउने कार्यको निकै नजिक पुगेका छन् । लामो समयसम्म स्वस्थ भएर बाँच्ने अर्थात् दीर्घजिवी...

सबै पढ्नुहोस