प्रविधि

२०७२ कार्तिक १४

ल्यापटपको ब्याटरी लामो समयसम्म टिकाउन यसो गर्नुहोस

ल्यापटप दैनिक जिवनको एउटा महत्त्वपूर्ण हिस्सा बन्दै गएको छ । फिल्डमा काम गर्ने कर्मचारी , संचारकर्मी तथा ठुला व्यवसायीहरुको निम्ति त यो अनिवार्य नै भएको छ । तर लामो समयसम्म व्यस्त रहँदा चार्ज सकिने ,  ब्याटरी लामो समयसम्म नटिक्ने  समस्या हुने हुँदा प्रयोगकर्ताहरु सधैँ...

सबै पढ्नुहोस
२०७२ आश्विन २९

स्मार्टफोन फास्ट बनाउन यसो गर्नुस !!!

आजभोलि जो कोहीको पनि रोजाइमा स्मार्टफोन नै परेको छ। तर स्मार्टफोन प्रयोगकर्ताको सबैभन्दा ठूलो समस्या भनेको फोन स्लो हुनु हो। तर यसलाई फास्ट बनाउने सजिलो उपायहरु रहेको छ।    १. एनिमेटेड वालपेपर नराख्नेः फोनको सेटिङमा गएर Developer Options मा जाने त्यहाँ भएको Window animation scale र...

सबै पढ्नुहोस
२०७२ श्रावण १३

आज विन्डोज-१० सार्वजनिक हुँदै , अपडेट गर्नुपुर्व जान्नैपर्ने कुराहरु

माईक्रोसफ्टले आज अर्थात जुलाई २९ तारिख विश्वका १९० राष्ट्रमा एकसाथ आफ्नो बहुप्रतिक्षित तथा सबैभन्दा महत्वपूर्ण ठानिएको अपरेटिङको सिष्टम विन्डोज १० सार्वजनिक गर्दैछ । माइक्रोसफ्टले आफ्ना विन्डोज अपरेटिङ सिस्टम प्रयोगकर्ताका लागि विन्डोज १० निशुल्क अपडेटको सुविधा उपलब्ध गराउने भनेको छ । यद्यपि प्रयोगकर्ताको मनमा विन्डोज...

सबै पढ्नुहोस
२०७२ श्रावण १०

वाईफाईको पासवर्ड पत्ता लगाउन यी प्रक्रिया अपनाउनुहोस

वाईफाईको पासवर्ड भुल्नु भयो र कयौं पटक सम्झन खोज्दा पनि पासवर्ड सम्झिन सकिएन भने केहि विधि अपनाएर सहजै राउटरको पासवर्ड पत्ता लगाउन सकिन्छ । पासवर्ड सामान्य फर्म्याटमा देख्न सकिन्छ जसलाई प्रयोगकर्ताले सहजै पढ्न सक्दछन् । यो पासवर्ड आफ्नो पर्सनल वाइफाई नेटवर्कमा मात्रै काम लाग्दछ...

सबै पढ्नुहोस
२०७२ असार २७

जसले “वाई फाई” आविष्कार गरे !!!

अहिले हामी वाईफाईको माध्यमबाट सजिलै ल्यापटप, मोबाइल, ट्याब्लेट, स्पीकर, घडी जस्ता थुप्रै स्मार्ट उपकरणहरुमा इन्टरनेट चलाउँछौ। यस्ता सबै उपकरणमा वाईफाई रहेको हुन्छ। वाईफाईले हामीलाई धेरै सहज बनाइदिएको छ। तर हामीमध्ये धेरैलाई वाईफाईको आविस्कार कसले गरेको हो भन्ने थाहा नहुनसक्छ।     वाईफाईको आविस्कारक निकोला टेस्ला...

सबै पढ्नुहोस
२०७२ असार १४

तपाईंको ल्यापटपमा पानी पस्यो ? यसो गर्नुहोस ।

ल्यापटपका प्रयोगकर्ताले ल्यापटप चलाइरहँदा कहिलेकाहि पानी पर्न सक्दछ । ल्यापटपमा पानी पर्ने वित्तिकै यी बाह्र उपाय अपनाएमा ल्यापटपलाई सुरक्षित राख्न सकिन्छ ।   १. ल्यापटपको पावर तुरुन्त बन्द गर्नुहोस्। साथै एडप्टर र ब्याट्रि दुबै निकालिदिनुहोस्, जसले गर्दा ल्यापटप शर्ट हुने खतरा कम हुन्छ।   ...

सबै पढ्नुहोस
२०७२ असार १३

आउनुहोस ब्लगिङको दुनियाँमा !!!

ब्लग भन्नाले त्यस्ता वेबसाइट बुझिन्छ , जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीका रूपमा प्रकाशित गर्दछन् । आफूलाई लागेको कुरा लेखेर इन्टरनेटमा प्रकाशित गर्नका लागि ब्लग अहिले विश्वमै चर्चित बन्दै गएको छ । यसैको एउटा उदाहरण यो पनि हो , जहाँ तपाईं...

सबै पढ्नुहोस
२०७२ असार १२

भुलवश सेण्ड भएको ईमेल कसरी रद्द गर्ने ? गुगलको नयाँ फिचर

सूचना आदान–प्रदानका लागि कुनै जमानामा कटुवाल प्रथा, हाते चिठ्ठी, गाउँघरमा, परेवाको प्रयोग, आकाशवाणी, हुँदै अहिले इमेलको प्रयोग आधुनिक जीवनको हिस्सा नै बनेको छ । तर, यसको प्रयोग गर्दा कहिलेकाहीँ हैरानीमा पनि परिन्छ । झुक्किएर डकुमेन्ट गलत आइडीमा सेन्ड भइदिन्छ या आइडी सही हुँदाहुँदै पनि...

सबै पढ्नुहोस
२०७२ जेष्ठ ३

९ वटा सिम लाग्ने फोन ल्याउँदै ब्ल्याकबेरि

(एजेन्सी) स्मार्टफोन निर्माता कम्पनी ब्ल्याकबेरीले अन्य कम्पनीहरुभन्दा फरक र स्तरीय बन्नका लागि नयाँ फिचर ल्याउन लागेको जनाएको छ । कम्पनीले २०१५ को अन्तिमसम्ममा भर्चुअल सिम सलुसन सुविधा ल्याउने जनाएको छ । कम्पनीले ल्याउन लागेको नयाँ भर्चुअल सिममा प्रयोगकर्ताहरुले नौवटा फरक फरक मोबाइल नम्बर प्रयोग...

सबै पढ्नुहोस
२०७२ बैशाख ३०

फेरि भाईबरबाट नेपालीलाई निशुल्क कलको सुविधा

मे १३ , युएई । नेपालमा मंगलबार गएको शक्तिशाली भुइँचालोपछि भाइबरले फेरि निःशुल्क सेवा दिने भएको छ । वैशाख १२ को भुकम्पपछि पनि केही दिन निःशुल्क कलको सेवा उपलब्ध गराएको भाइबरले पुनः नेपाली प्रयोगकर्ताले जुनसुकै मुलुकमा गर्ने मोबाइल र ल्याण्डलाईन कल निःशुल्क गराउने बताएको...

सबै पढ्नुहोस