तस्बिर

२०७२ भाद्र २९

सम्पुर्ण महिला दिदिबहिनीलाई तिजको शुभकामना

हिन्दु महिला दिदिबहिनीहरुको पवित्र पर्व हरितालिका अर्थात तिजको पावन अवसरमा सम्पुर्ण महिला दिदिबहिनी एवं मेरा मित्रहरुलाई सुख,शान्ती,समवृद्दी र उत्तोरत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । आफ्नो स्वास्थलाई जोखिममा पारेर निराहर व्रत बस्ने निर्णय गर्नुपुर्व म कत्तिको स्वस्थ छु , सक्षम छु भन्ने ध्यान...

सबै पढ्नुहोस