केचनाका प्रवासी युवाले गाउँमा ल्याउने भए एम्बुलेन्स
रामकुमार परियार / “अरुको भर नपरौ,आफ्नो गाउँ आफैं बनाअौ” यो वाक्यांश लाई आत्मसात गर्दै मोरङ केचनाका प्रवासी युवाहरुले समुदायमा एउटा उदाहरणीय कार्यको थालनी गरेका छ्न । रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानी रहेको अवस्थामा वैदेशिक रोजगार तथा अन्य सिलसिलामा प्रवासमा रहेका केचनाका युवा भने आफ्नो गाउँमा...