अनुभुती

२०७३ भाद्र २८

मस्तिष्क

मस्तिष्कको काम सोच्ने हो । विश्लेषण गरेर सहि गलत छुट्याई सहि निश्कर्ष लिने हो । तर हामि विश्लेषण गर्ने भन्दा पनि सोच्ने काम बढी गर्दछौँ । बरु सहि गलत छुट्यादैनौ हामी , झट्ट निर्णय लिई हाल्छौँ । विश्लेषण गर्ने काममा हाम्रो अभ्यास ज्यादै कम...

सबै पढ्नुहोस
२०७३ श्रावण १

फेसबुकबाट जोडिएको एउटा प्रेम

बेबि , नियतीको खेल पनि क्या गजब छ हगि ? हिजोसम्म हामी अलग अलग बाटोमा थियौं । गन्तव्य पनि अलग । लाग्थ्यो तिमी पुर्व जाँदै छौ म पश्चिम । तर आज हामी एउटै दिशाको यात्री बनेका छौँ । गन्तव्य पनि एउटै । तिम्रो विचार...

सबै पढ्नुहोस
२०७३ असार ३१

ठगहरु देखि सावधान हुनुहोला – भोगाई

रामकुमार परियार गत शनिबार मैले बरदुबईमा भोगेको एउटा घटना लेख्दैछु । साँझपख म अबुधाबी फर्कने तयारीमा थिएँ । पुलिस स्टेसन नजिकैको चौबाटोमा साथीसंग गफ गर्दै थिएँ । एकजना आफुलाई भारतीय बताउने व्यक्ती मेरो सामुन्ने आयो । मेरो अनुहारमा हेर्दै तेरो अनुहारमा त डण्डिफोर र...

सबै पढ्नुहोस
२०७३ बैशाख ६

कलाकारलाई नरुवाउँ , सम्मान गरौ

रामकुमार परियार हिजो साँझ ७ बजे नायिका प्रियंका कार्किले एउटा स्टाटस लेखिन । “मेरो मन रुवाउनेहरुको लागि…” भनेर । त्यो पढ्दै गर्दा मन धेरै दुख्यो । जबकी एक मिनेट पढ्दैमा मेरो मन दुख्यो भने रातदिन भोग्दा उनको मन कति रोएको होला ? हामी कलाकारलाई...

सबै पढ्नुहोस
२०७३ बैशाख १

२०७२ लाई फर्केर हेर्दा

समग्रमा २०७२ मेरा निम्ति औषत रह्यो । यद्यपि मुलुकले अपुरणिय क्षति बेहोरेको परिप्रेक्ष्यमा खुसी भने रहेन । एकातिर शुरूवातमै महाविपत्तिले लगभग १० हजारको ज्यान लियो , लाखौंलाई घरबार विहिन बनायो । त्यतिनै संख्यामा अभिभावकविहिन बने भने कैयनको सिउँदो पुछियो । भुकम्प पछिको जटिल परिस्थितिको...

सबै पढ्नुहोस
२०७२ फाल्गुन १४

हवाई दुर्घटनाबाट बचाउने दायित्व कसको ?

तारा एयरको विमान दुर्घटना भएर २ जना विदेशी सहित २३ यात्रुको मृत्यु भएको २ दिनमै आज काष्ठमण्डप एयरको जहाज दुर्घटना भयो । अहिलेसम्म प्राप्त जानकारी अनुसार यो दुर्घटनामा  पाईलट र को-पाईलटको मृत्यु भएको र ९ यात्रु घाईते भएको बुझिएको छ , यद्यपि यो आधिकारिक...

सबै पढ्नुहोस
२०७२ फाल्गुन ६

राजधानीमै किन यस्तो अपराध , आखिर कहिलेसम्म ?

मुलुक छुवाछूत मुक्त घोषणा भएको एक दशक पुग्नै लाग्दा पनि किन अझै विभिन्न बहानामा  दलितहरु कुटिईँदैछन ? छुवाछूत अन्त्यको निम्ति कानुन बनेको पनि ५ वर्ष हुन लाग्यो , जातिय विभेदलाई सामाजिक अपराधको रूपमा परिभाषित गरिएको छ । नयाँ संविधानले समेत यो कुरालाई स्विकारेको छ...

सबै पढ्नुहोस
२०७२ माघ १८

‪‎कांग्रेस अधिवेशनलाई हेर्दा‬

१५ गते संपन्न कांग्रेसको गाउँ तथा नगर अधिवेशनको परिणामलाई हेर्दा केही आश्चर्यजनक चमत्कारहरु देखिए । विगत देखि रहँदै आएको संस्थापन र प्रजातान्त्रिक बिचको गुटबन्दी यसपल्ट पनि सतहमा आयो । सामाजिक संजालहरुमा आएका क्रिया-प्रतिक्रिया र संबंधित क्षेत्रकै नेता-कार्यकर्ताको धारणाले पनि यसलाई प्रष्ट पारेको छ ।...

सबै पढ्नुहोस
२०७२ मंसिर ४

नेपालका सरकारी बिदाहरु परिमार्जन गर्नुपर्छ

रामकुमार परियार  सरकारले हालैमात्र किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको जन्मदिन अर्थात हरेक वर्ष कात्तिक २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जुन एकदमै सुखद र स्वागतयोग्य कदम हो । प्रधानमन्त्री केपि ओलि पांचथर भ्रमणबाट फर्किए लगत्तै त्यहाँका जनतालाई दिएको वचन अनुरुप बिहिबार बसेको मन्त्रीपरिषद बैठकले...

सबै पढ्नुहोस
२०७२ श्रावण १६

दुई मिनेट नेताका कुरा

मुलुकमा जबजब ठुला-ठुला राजनैतिक परिवर्तनहरु हुन्छन् त्यसको पछाडि भारतको प्रत्यक्ष संलग्नता देखिंदै आईएको छ । हरेक राजनैतिक परिवर्तनको संघारमा शिर्ष नेताहरु भारत धाएका कैयन उदाहरण छन । यसपटक पनि ऐतिहासिक संविधानसभाबाट संविधान जारी गर्ने पुर्व सन्ध्यामा हाम्रा शिर्षस्थ नेताहरु लस्करै भारत धाईरहेका छन ।...

सबै पढ्नुहोस