रामकुमार परियार

२०७२ माघ ११

बायोडाटामा यस्ता गल्ती कहिल्यै नगर्नुस , जागिर पक्का

जागिरका लागि एकदमै महत्वपूर्ण कागजात मध्येमा बायोडाटा पर्छ । तर यहि महत्वपुर्ण डकुमेन्टमा हामी कयौं यस्ता गल्तीहरु छोडिदिन्छौं जसले गर्दा जागिर मिल्ने सम्भावना न्यून रहन्छ । हेर्नमा खासै ठुलो गल्ति नभएपनि यस्ता गल्तिहरुको असर भने ठुलो हुन्छ । त्यसैले बायोडाटा कहिँ पेश गर्नुभन्दा पहिला...

सबै पढ्नुहोस
२०७२ माघ १

अम्बिका सुनार माथी जातिय विभेद गर्ने दम्पती पक्राउ

दिपक परियार  पोखरा , २ माघ शनिबार  । कास्कीको भदौरेतामागी गाविसमा गत मंगलबार सार्वजनिक भोजमा जुठो भाँडो नमाझेको भन्दै एक दलित महिला माथी दुर्व्यवहार गर्ने गुरुङ दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय स्वास्थ चौकिमा कार्यरत अनमी अम्बिका सुनारलाई जुठो भाँडा नमाझेको भन्दै जातिय...

सबै पढ्नुहोस
२०७२ पुष ३०

भाँडा नमाझेको भन्दै दलित अनमिमाथि आक्रमण प्रयास

पोखरा, ३० पुस – कास्कीको भदौरेतामागीमा मंगलबार एक दलित अनमिमाथि आक्रमणको प्रयास भएको छ । स्थानीय भोजमा आफुले खाएको भाँडा नमाझेको भन्दै भदौरे प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अनमि अम्बिका सुनारमाथि आक्रमण प्रयास भएको हो ।  मंगलबार स्वास्थ्य चौकीमै कार्यरत सिनियर अनमि हरिकुमारी गुरुङले आफ्नो छोरा...

सबै पढ्नुहोस
२०७२ पुष २२

नेता जी – कविता

चल्न थाल्यो देशभक्तिका गाईगुँई कुरा अब । छिमेकीले धसेपछी घातैघातका छुरा जब ।। स्वाभिमान नै दाउमा राखी , मिठा कुरा गर्थ्यौ धेरै । लम्पसार हात पारी , भोक – नोट भर्थ्यौ धेरै ।। नेताजीका कुरा हुन यी , हामी जनता को नैँ हौँ र...

सबै पढ्नुहोस
२०७२ पुष १९

कमल सार्कीलाई सहयोग गर्ने हातहरुको खाचो छ ।

लेखक – मेघराज सापकोटा मेघराज सापकोटा । सपना देख्नु पर्छ भन्छन नि। बिपनामा केही गर्न सपना देख्नै पर्ने रे ! लाउँ लाउँ र खाउँ खाउँको उमेरमा कमलले देखेको सपना भने अधुरै रहने भयो । उनी अहिले रस अल खैमहको एक अस्पतालको शैयामा मृत्‍युसँग पौठेजोरी...

सबै पढ्नुहोस
२०७२ पुष ११

पत्रकार महासंघको एफएनजे अवार्डबाट परियार पुरस्कृत

११ , पुस शनिबार । नेपाल पत्रकार महासंघ युएईले ८ औँ वार्षिकोत्सवको अवसरमा युएईमा कृयशिल पत्रकार रामकुमार परियारलाई सक्रिय पत्रकारिता पुरस्कार एफएनजे अवार्ड – २०१५ ले पुरस्कृत गरेको छ । युएईको बरदुबईमा बिहिवार आयोजित पत्रकार महासंघ युएईको ८ औँ वार्षिकोत्सवमा कार्यक्रमका सभापति तथा महासंघका...

सबै पढ्नुहोस
२०७२ पुष ७

छोरीको बलात्कारीहरुलाई मृत्युदणड हुनेभएपछी पीडित दलित परिवार खुसि

कमल पन्थी/कान्तिपुर पुस ७, २०७२- भारतमा सामूहिक बलत्कारपछि हत्या गरिएकी बर्दिया राजापुर–१० टेडीयाकी २८ वर्षिया मिना सुनारका ७ अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाएपछि उनको घरपरिवारले न्याय पाएकोमा खुशि व्यक्त गरेका छन् । सुनारकी आमा सरुपाले भारतीय न्यायलयले छोरीका बलात्कारी र हत्यारालाई सजाय दिएर न्याय गरेकोमा...

सबै पढ्नुहोस
२०७२ पुष ७

अझै हटेन बालिघरे प्रथा , ५० वर्ष देखि यसैको भर

७ पुस , मंगलबार । सल्यान , मूलखोला– ५ च्युराका खिमलाल दमाईंले गाउँघरमा कपडा सिलाउन लागेको ५० वर्ष भयो । उनले अझै पनि नगदमा कारोबारो गरेका छैनन् । दलित समुदायका अगुवा भनेर चिनिने खिमलालको सातजनाको परिवार बालीघरे प्रथाबाटै पालन पोषण हुँदै आएको छ ।...

सबै पढ्नुहोस
२०७२ पुष ३

बहुप्रतिभाका धनी विरेन्द्र कुमार शाह (सफलताको कथा)

सानै उमेरमा उल्लेख्य प्रगती गर्ने व्यक्ती संसारमा कमै भेटिन्छन् । जो त्यस्ता हुन्छन् ,ती समाज र भावी पुस्ताका निम्ति आईडल सरह बन्न पुग्छन् । यसैको उदाहरण बनेका छन् – विरेन्द्र कुमार शाह , १९ । “हुने बिरुवाको चिल्लो पात” भने झैँ बाल्यवस्था देखि नै...

सबै पढ्नुहोस
२०७२ पुष ३

लालपुर्जा नहुँदा भुकम्प पीडित दलितबस्तीले राहत पाएनन

पुष ३ , शुक्रबार । भक्तपुर : गत वैशाखको भूकम्पबाट सिङ्गो बस्ती पूर्णरुपमा क्षति भएको आठ महिना बित्न लाग्दा पनि कुनै राहत रकम नपाएका भक्तपुर नगरपालिका– ११ स्थित लालपुर्जाविहीन द्यौला अर्थात् पोडे बस्ती समस्यामा परेको छ।  लिच्छविकालदेखि नै बस्दै आएका यहाँका लालपुर्जाविहीन ८२ घरपरिवारमध्ये भूकम्पले...

सबै पढ्नुहोस