कविता
मगन्तव्यहिन जिन्दगीको गोरेटोमालरखराउँदै हिँड्ने यात्री हुँ म ।तीन पाङ्ग्रे जीवन रथको वाहकउहीँ दुखी सारथि हुँ म ।झुठो माया र लोभ देखाईयात्रा तोड्ने कोशिश नगर ।आवरण मा चोखो माया दर्शाईपछि धोका दिने प्रयास नगर ।टुक्रिएको छ मुटु मकहिल्यै नजोडिने गरि ।च्यातिएका छ्न अभिलाषा हरुकहिल्यै...