रामकुमार परियार

२०७२ असार १४

दलित नेताहरूले संविधानमा विशेष व्यवस्थाको माग गर्दै ज्ञापनपत्र बुझाए

संविधान मस्यौदा समितिद्वारा जारी संविधान को मस्यौदामा ६ जना दलित नेताहरुले  दलित समुदायका लागि विशेष प्रतिनिधित्व हुनुपर्ने माग गर्दै संविधान मस्यौदा समितिका सभापतिलाई ज्ञापनपत्र बुझाएका छन  । उक्त ज्ञापनपत्रमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा सभासद् गगन थापाको पनि हस्ताक्षर रहेको छ । ती...

सबै पढ्नुहोस
२०७२ असार १४

तपाईंको ल्यापटपमा पानी पस्यो ? यसो गर्नुहोस ।

ल्यापटपका प्रयोगकर्ताले ल्यापटप चलाइरहँदा कहिलेकाहि पानी पर्न सक्दछ । ल्यापटपमा पानी पर्ने वित्तिकै यी बाह्र उपाय अपनाएमा ल्यापटपलाई सुरक्षित राख्न सकिन्छ ।   १. ल्यापटपको पावर तुरुन्त बन्द गर्नुहोस्। साथै एडप्टर र ब्याट्रि दुबै निकालिदिनुहोस्, जसले गर्दा ल्यापटप शर्ट हुने खतरा कम हुन्छ।   ...

सबै पढ्नुहोस
२०७२ असार १३

आउनुहोस ब्लगिङको दुनियाँमा !!!

ब्लग भन्नाले त्यस्ता वेबसाइट बुझिन्छ , जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीका रूपमा प्रकाशित गर्दछन् । आफूलाई लागेको कुरा लेखेर इन्टरनेटमा प्रकाशित गर्नका लागि ब्लग अहिले विश्वमै चर्चित बन्दै गएको छ । यसैको एउटा उदाहरण यो पनि हो , जहाँ तपाईं...

सबै पढ्नुहोस
२०७२ असार १२

भुलवश सेण्ड भएको ईमेल कसरी रद्द गर्ने ? गुगलको नयाँ फिचर

सूचना आदान–प्रदानका लागि कुनै जमानामा कटुवाल प्रथा, हाते चिठ्ठी, गाउँघरमा, परेवाको प्रयोग, आकाशवाणी, हुँदै अहिले इमेलको प्रयोग आधुनिक जीवनको हिस्सा नै बनेको छ । तर, यसको प्रयोग गर्दा कहिलेकाहीँ हैरानीमा पनि परिन्छ । झुक्किएर डकुमेन्ट गलत आइडीमा सेन्ड भइदिन्छ या आइडी सही हुँदाहुँदै पनि...

सबै पढ्नुहोस
२०७२ असार १०

पुनर्निर्माणका लागि जुट्यो ३ खर्ब २६ अर्ब !

१० असार, काठमाडौं । भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्न सहयोग जुटाउन आयोजना गरिएको अन्तराष्ट्रिय सम्मेलनमा विहीबार ३ खर्ब २६ अर्ब रुपैयाँ जुटेको छ । सहयोगको यो अंक अझै बढ्ने अनुमान गरिएको छ ।

सबै पढ्नुहोस
२०७२ असार ९

टाईट पाईन्ट लगाउँदा परिएला नि अप्ठ्यारोमा

२४ जुन , एजेन्सी । निकै कसिलो जिन्स लगाउने शोख एक युवतीका लागि यति भारी सावित भयो की उनले लगातार ४ दिनसम्म अस्पतालको बास बस्नुपर्यो । अस्ट्रेलियाको एडिलेडकी ३५ वर्षीयाले यति कसिलो पाइन्ट लगाएकी थिइन् की बढि कसिएपछि रक्तनली समेत थुनिएर उनका खुट्टाहरुमा रक्तप्रवाह...

सबै पढ्नुहोस
२०७२ असार ९

“तँ कमिनीले पाउँदिनस् राहत” भन्दै निर्घात कुटपिट

९ असार , काठमाडौ  ।भूकम्पबाट घर क्षति भएकोले राहत लिन लाइनमा बसेकी एक दलित महिलालाई राजधानी काठमाडौं मै निर्घात कुटपिट गरी घाइते बनाएको समाचार सार्वजनिक भएको छ । गत बैशाख २९ गते  रामकोट ४ (हाल नागार्जुन नगरपालिका-७ ) निवासी सरस्वती सुनारमाथि स्थानीय दीपक भट्टराईको...

सबै पढ्नुहोस
२०७२ असार ६

आज विश्व संगित दिवस , सबैलाई शुभकामना !!!

आज जुन २१ अर्थात विश्व संगित दिवस ।  आजको यो विशेष  दिनमा संसारभरका संगितप्रेमीहरु संगितमा झुमेर संगित दिवस मनाउने गर्छन् । नेपालमा समेत विभिन्न सांगीतिक कार्यक्रम र औपचारिक कार्यक्रमहरु आयोजना गरेर संगित दिवस मनाईदै आईएको छ । यो दिवसको शुरूवातका विषयमा फरक फरक मिति...

सबै पढ्नुहोस
२०७२ जेष्ठ ३०

के तपाईंलाई ब्लड प्रेसर छ ? अत्यावश्यक जानकारी पढौँ ।

*ब्लड प्रेसर के हो ? छाती छाम्यो भने पनि प्रस्ट थाहा हुन्छ । अझ कसैको छातीमा कान टाँसेर सुन्यो भने त ठूलै आवाजले भड्केको सुनिन्छ मुटु । हाम्रो बोलीचालीको भाषामा त्यसलाई मुटु चलेको भनिए पनि वास्तवमा त्यो मुटुले रगतलाई शरीरका विभिन्न भागमा पुर्याउनका लागि...

सबै पढ्नुहोस