समसामयिक · २०७१ पुष २७ 0

केही महत्त्वपूर्ण मितिहरु :


रामकुमार परियार    | २०७१ पुष २७


१. कोशी सम्झौता – सन् १९५४ अप्रिल २५
२. गण्डक सम्झौता – सन् १९५९ डिसेम्बर ४
३. कोत पर्व – वि.सं. १९०३ असोज २
४. भण्डारखाल पर्व – वि.सं. १९०३ कार्तिक १२
५. अलौ पर्व – वि.सं. १९०४ श्रावण
६. थापाथली सन्धि – वि.सं. १९१२
७. गोरखापत्रको प्रकाशन – वि.सं. १९५८ बैशाख २४
८. सती प्रथाको अन्त्य – वि.सं. १९७७ असार २५
९. दासत्व मोचन – वि.सं. १९८१ वैशाख १
१०. सरकारी कामकाज नेपालीमा गर्ने निर्णय – वि.सं. २०२१ बैशाख २

११. सिहदरवारमा आगलागी – वि.सं. २०३० असार २५
१२. ऎतिहासिक जनमत संग्रह – वि.सं. २०३७ बैशाख २०
१३. कमैया मुक्तिको घोषणा – वि.सं. २०५७ साउन २
१४. नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा – वि.सं. २०६३ जेठ २१
१५. हलिया प्रथाको उन्मुलन – वि.सं. २०६५
१६. कालापत्थरमा मन्त्रीपरिषदको बैठक – वि.सं. २०६६ मंसिर १९
१७. सार्वजनिक स्थलमा धूम्रपान निषेध – वि.सं. २०६८ साउन २२
१८. भारतिय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण – वि.सं. २०७१ श्रावण १८ र १९ गते
१९. जातीय भेदभाव  तथा कसुर सजाय ऐन -२०६८ जेठ १८