मनोरंजन · २०७२ जेष्ठ १९ 0

एकछिन हल्का रमाईलो गरौँ है त !!!


रामकुमार परियार    | २०७२ जेष्ठ १९


युद्धको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै युवतीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थाले , एउटी बुढी महिला पनि उनिहरु सँगै भाग्न थालिन ।
एउटि केटीले सोधिन :  आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त… ।
बुढीले भनीन :              तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ … ।