
नेपालको राजनीतिमा अर्को एउटा अपुरणिय क्षति भयो ।मुलुकमा आएका धेरै ठुला-ठुला संकटलाई सहजै पार लगाउन सक्ने अद्भुत क्षमताका धनी कुशल राजनेताको देवहासनले मलाई व्यक्तिगत रूपमा ज्यादै दुखी बनाएको छ । वहाँको अप्रत्याशित निधनको खबर सहजै विश्वास भएन तर सत्य आखिर सत्य नै हुँदोरहेछ। यस दु:खद घडीमा मृतकको परिवारमाथी परेको शोकलाई ईश्वरले शक्तिमा रुपान्तरण गरून् भन्दै मृतात्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । अल विदा !!!